कला/साहित्य/सिर्जना

कला सिर्जनाका धनी मल्ल ओझेलमा

सिद्धराज भट्ट । धनगढी, १८ कात्तिक : ‘दशैँ हो कि दशा’ शीर्षकमा नाटक रचना र अभिनय गरेर कुनै समयमा निकै ख्याती कमाएका नाटककार खडकबहादुर मल्ल अहिले ओझेलमा पर्नुभएको छ । डोटेली भाषामा

लोक कथा ‘वटकुही’ वाचन

कञ्चनपुर, १७ कात्तिक : थारु समुदायमा हराउँदै गएका लोक कथा ‘वटकुही’ को जगेर्ना गर्ने उद्देश्यले कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मा आज ‘वटकुही’ वाचन विशेष वञ्जरिया साहित्यिक कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा

कवि पौडेलको ‘उनी उर्मिला’ महाकाव्य सार्वजनिक

काठमाडौँ, १७ कात्तिक : साहित्यकार बाजुराम पौडेलको महाकाव्य ‘उनी उर्मिला’ सार्वजनिक भएको छ । सुरभी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको महाकाव्यमा १४ सर्ग छन् । ६६ वटा वार्णिक छन्दको प्रयोग गरिएको

औँलाले क्यानभास रङ्ग्याउने प्रमिला

नारायण ढुङ्गाना । काठमाडौँ, १७ कात्तिक : काठमाडौँ विशालनगरकी प्रमिला गिरी उमेरले वृद्धावस्था हुनुभयो तर उहाँको ऊर्जा कुनै तन्नेरीभन्दा कम छैन । चारदशक अघि पुरुष कलाकारको भीडमा एकाध महिलामध्येकी प्रमिला अझै युवा

‘दान्य हीरा पुरस्कार’ माणिकलाललाई

काठमाडौँ, १७ कात्तिक : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आयोजित एक कार्यक्रममा प्रा डा माणिकलाल श्रेष्ठलाई, दान्यहीरा पुरस्कार, मुनीबहादुर शाक्यलाई, दान्यहीरा विज्ञान प्रविधि पुरस्कार, नजरराम महर्जनलाई दान्यहीरा पत्रकारिता पुरस्कार, तथा

पुस्तक अनुवाद गर्न नेपाल–चीनको स्थायी संरचना बन्ने

पूर्णप्रसाद मिश्र । काठमाडौँ, १४ कात्तिक : नेपाल–चीन सांस्कृतिक आदानप्रदानअन्तर्गत पुस्तक अनुवाद गर्न स्थायी संरचना निर्माण गर्ने तयारी भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगले संयुक्त रुपमा

राष्ट्रिय भाषामा अतिक्रमण भइरहेको छ : कावा राष्ट्रपति पुन

काठमाडौँ, १४ कात्तिक : कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले नेपाली राष्ट्रिय भाषामाथि अतिक्रमण भइरहेको उल्लेख गर्दै यस सम्बन्धमा बेलैमा सरकारको ध्यान जानुपर्ने बताउनुभएको छ । नेपाली शिक्षा परिषद्का अध्यक्ष राष्ट्रकवि माधवप्रसाद

मूर्तिको मौलिकपनामा रमाउँदै

मीना घोरसाइने । काठमाडौँ, १४ कात्तिक : भनिन्छ, जुनसुकै कला, संस्कार र व्यवहार एक पुस्ताबाट अर्काे पुस्तामा पुस्तान्तरण हुन्छ । नेपालका प्रख्यात चित्रकार कुलमानसिंह भण्डारीका सुपुत्र मूर्तिकार रामकृष्ण भण्डारी आफूमा कलाको रस

भारतका आठ स्रष्टा सम्मानित

काठमाडौँ, १३ कात्तिक : नेपाली स्रष्टा समाजले भारतका आठ स्रष्टालाई सम्मान गरेको छ । नेपाली साहित्यमा भारतीय साहित्यकारले पु¥याएको योगदानको कदर गर्दै साहित्यकार ज्ञानबहादुर क्षेत्री, चन्द्रमणि उपाध्याय, विष्णु शास्त्री, माधव

नेपाल–चीन सांस्कृतिक सम्मेलन शुरु

काठमाडौँ, १३ कात्तिक : नेपाल–चीन सांस्कृतिक सहयोगअन्तर्गत अनुवाद र प्रकाशनसम्बन्धी दुईदिने सम्मेलन यहाँ शुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगले संयुक्त रुपमा आयोजना गरेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.