खेलकुद

पदक विजेता एनआरएनए खेलाडी सम्मानित

काठमाडौँ, १३ वैशाख : प्रदेश ५ मा भएको आठौँ राष्ट्रिय खेलकूदको विभिन्न खेलका पदक विजेता आफ्ना खेलाडीलाई एनआरएनएले नगदसहित सम्मान गरेको छ । आठौँ राष्ट्रिय खेलकूदमा एनआरएनएबाट सहभागी खेलाडीले ६

अन्तर्राष्ट्रिय ब्याडमिन्टन : फ्रान्सका खेलाडीलाई हराउँदै प्रिन्स क्वाटरफाइनलमा

काठमाडौँ, १३ वैशाख : नेपालका युवा खेलाडी प्रिन्स दाहाल थाइल्याण्डको राजधानी बैंककमा जारी ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय प्रतियोगिता’को ब्वाइज यु–१७ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रिन्सले प्रिक्वाटरफाइनलमा फ्रान्सका लानिर

नेपालले चाइल्ड विश्वकप क्रिकेट खेल्ने

काठमाडौँ, १३ वैशाख : नेपालले बेलायतको राजधानी लण्डनमा आयोजना हुने ‘स्ट्रीट चाइल्ड विश्वकप क्रिकेट प्रतियोगिता’ खेल्ने भएको छ । यही वैशाख १८ देखि २५ गतेसम्म हुने उक्त विश्वकपमा नेपालसहित भारत,

विश्व -याफ्टिङ च्याम्पियनसीपमा नेपालको सहभागिता अन्योल

मुग्लिन, १३ वैशाख : अन्तर्राष्ट्रिय ¥याफ्टिङ महासङ्घको आयोजनामा मे १६ देखि १९ सम्म अस्ट्रेलियाको टुली नदीमा आयोजना हुन गइरहेको -याफ्टिङ विश्व च्याम्पियनसीपमा नेपालको सहभागिता अन्योलमा परेको छ । सरकारले सहयोग

करातेको अन्तर्राष्ट्रिय प्रतियोगिता चितवनमा

चितवन, १२ वैशाख : पहिलो पटक अन्तर्राष्ट्रियस्तरको कराते प्रतियोगिता यहाँ हुने भएको छ । जापान गोजुरियो कराते डो केन्वाकाई नेपाल सङ्घ चितवन शाखाको आयोजनामा तेस्रो इण्डो नेपाल कराते प्रतियोगिता हुन

एन्फा एकेडेमीका लागि खेलाडी छनोट शुरु

काठमाडौँ , १२ वैशाख : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले एन्फा एकेडमीका लागि युवा खेलाडीको अन्तिम चरणको छनोट आजदेखि शुरु गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोस्थित एकेडमीका लागि यू–१३

वर्षाका कारण थाइल्याण्डसँगको खेल रद्द भएपछि नेपाल समूह विजेता

काठमाडौँ, १२ वैशाख : एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्षा भएपछि नेपाल र

पुरुष र महिला क्रिकेटको उपाधि एपिएफलाई

राँझा, ११ वैशाख : आठाँैं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ । बाँकेको कोहलपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनलमा नेपाल पुलिस क्लबलाई पराजित

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समापन : खेलकूदमा थप लगानी गर्न उपराष्ट्रपतिको आग्रह

बाँके, ११ वैशाख : कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले खेल क्षेत्रमा सरकारले थप लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ । नेपालगञ्जस्थित नेपालगञ्ज रङ्गशालामा आयोजित आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समापन समारोहलाई सम्बोधन

पौडीमा गौरिकाको पोल्टामा १२ स्वर्ण

नेपालगञ्ज, ११ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जितेकी छिन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.