खेलकुद

आठौँ राष्ट्रिय खेलकूद : आर्मीको अग्रता कायमै

कुमारप्रसाद चौलागाईं । काठमाडौँ, १० वैशाख : प्रदेश नंं ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिन एक दिन बाँकी छँदा अङ्क तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको अग्रता कायमै

राष्ट्रिय खेलकूदमा अपरिपक्व व्यवस्थापन

रीता लामा । घोराही, १० वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रदेश नं ५ का विभिन्न जिल्लामा चलिरहेको छ । अहिले दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र पाल्पामा खेल भइरहेका छन्

प्याराग्लाइडिङमा चार स्वर्ण र चार रजत पदक प्राप्त गरी आर्मी च्याम्पियन

पोखरा, ९ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पोखरामा आज सम्पन्न प्याराग्लाइडिङ प्रतियोगितामा आर्मी क्लब च्याम्पियन बनेको छ । प्रतियोगितामा आर्मी चार स्वर्ण र चार रजत पदक प्राप्त गरी च्याम्पियन

आठौँ राष्ट्रिय खेलकूद : १२ खेल खेल्न बाँकी, ८७ स्वर्णका साथ आर्मीको अग्रता

शरद शर्मा/भेषराज बस्नेत । राँझा, ९ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश ३५ खेलमध्ये आजसम्म २३ खेल सम्पन्न भएका छन् । गत चैत २७ गतेदेखि शुरु भएको प्रतियोगितामा समावेश

जिम्न्यास्टिकमा राजुलाई पाँच स्वर्ण

बाँके, ९ वैशाख : एपिएफ क्लबका राजु राईले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकतर्फ पाँच स्वर्ण पदक जितेका छन् । आज भएको राजुले फ्लोर इभेन्टस्मा स्वर्ण जितेका हुन् । उक्त स्पर्धामा

आठौँ राष्ट्रिय खेलकूद : विभागीय टोली सेमिफाइनलमा

राँझा, ९ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत नेपालगञ्जमा जारी भलिबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफ क्लब र पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । बाँकेको खजुरास्थित शुक्र

अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता पटनामा शुरु

नीरा गौतम । पटना, ९ वैशाख : अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता आजदेखि भारतको पटनामा शुरु भएको छ । पटनास्थित पाटलीपुत्र स्पोर्ट्स कम्पेलेक्समा शुरु भएको प्रतियोगिताको पटना विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा

आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

काठमाडौँ, ९ वैशाख : प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय

एथलेटिक्समा सन्तोषीको कीर्तिमान

लमही, ८ वैशाख : आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा भएको एथलेटिक्सको महिला पाँच हजार मिटर दौडमा एपिएफ क्लबकी सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । सन्तोषीले निर्धारित दूरी

पटनामा अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ

पटना, ८ वैशाख : भारतको बिहार राज्यको राजधानी पटनामा सोमबारदेखि अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ च्याम्पियनशिप शुरु हुँदै छ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, श्रीलङ्का, भूटान, बङ्गलादेशलगायत खेलाडी सहभागी हुनेछन्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.