खेलकुद

नवौँ राष्ट्रिय खेलकूद गण्डकीमा हुने

राँझा, ११ वैशाख : नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गण्डकी प्रदेशमा आगामी २०७७ फागुन २० देखि २७ गतेसम्म हुने भएको छ । आज नेपालगञ्जमा बसेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठकले

थाइल्याण्डमा जारी यु–१६ मा नेपालद्वारा मलेशिया पराजित

काठमाडौँ, ११ वैशाख : थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको

आठौँ खेलकूद : भलिबलमा पुलिस र एपिएफ प्रथम

राँझा, ११ वैशाख : आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत पुरुष भलिबलमा नेपाल पुलिस क्लब र महिला भलिबलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले उपाधि हात पारेका छन् । आज खजुरास्थित शुक्र रङ्गशालामा भएको

जसले अन्तर्राष्ट्रिय कराँतेमा नेपालको इतिहास रचे

निरा गौतम । पटना, ११ वैशाख : सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाले भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय कराँते च्याम्यिनसिप तथा किक बक्सिङमा उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण पदक जितेर सबैलाई चकित

२० स्वर्ण पदकसहित अन्तर्राष्ट्रिय कराँतेमा नेपाल समूह विजेता

निरा गौतम । पटना, ११ वैशाख : २० स्वर्ण पदकसहित नेपाल भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय खुला कराँते तथा किक बक्सिङ च्याम्पियनसिपमा समूह विजेता बनेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस कम्प्लेक्समा

नेपाली खेलकूदको युग परिवर्तन

शरद शर्मा/भेषराज बस्नेत । राँझा, ११ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता ऐतिहासिक रुपमा आज सम्पन्न हुँदैछ । पहिलोपटक निर्धारित समय दुई वर्षको अवधिमै आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार र खेल

आर्मी र पुलिस फुटबलको फाइनलमा

राँझा, १० वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लब र आर्मी क्लब फाइनल प्रवेश गरेको छ । नेपालगञ्ज रङ्गशालामा भएको सेमिफाइनल खेलमा एपिएफलाई २–१ गोल अन्तरले

उसुमा आर्मीलाई १४ स्वर्ण

राँझा, १० वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत उसुमा आर्मी क्लबले सर्वाधिक १४ स्वर्ण पदक जितेको छ । आर्मीले एक रजत र तीन कास्यसमेत जितेको छ । एपिएफ क्लबले पाँच

महिला क्रिकेटको उपाधि एपिएफलाई

घोराही, १० वैशाख : दाङको लमहीमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उपाधि एपिएफ क्लबले जितेको छ । उपाधिका लागि आज प्रदेश नं १ र एपिएफबीच खेल भएको थियो

अन्तर्राष्ट्रिय करातेमा नेपालको विजयी शुरुआत

निरा गौतम । पटना, १० वैशाख : भारतको बिहार राज्यको राजधानी पटनामा भइरहेको अन्तर्राष्ट्रिय खुला कराते तथा किक बक्सिङ प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ । पटनास्थित पाटलीपुत्र स्पोर्टस् कम्पेलेक्समा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.