काशीराम शर्मा । बाँके, ८ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा अहिलेसम्म ५२५ पदकको टुङ्गो लागेको छ । प्रतियोगितामा १४९ स्वर्ण, १४८ रजत र २२८ कास्य पदकको छिनोफानो भएको छ
चितवन, ८ वैशाख (रासस): रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ । शिलान्यास पूर्व गर्नुपर्ने प्रारम्भिक काम चरणबद्धरुपमा भइरहेका छन्
बाँके, ८ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत बाँकेको नेपालगञ्जमा आज भएको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण जितेको छ । चार स्पर्धाको प्रतिस्पर्धामा एनआरएनएले एक स्वर्ण हात पारेको
काशीराम शर्मा । बाँके, ८ वैशाख : तराईमा गर्मीले तताउँदै गएको छ । बिहानीको घामको झुल्कोसँगै गर्मी बढ्दै जान्छ, दिउँसोसम्म पुग्दा ३५ डिग्री सेल्सियसको हाराहारीमा पुग्छ । यही बेला नेपालगञ्जलाई
घोराही, ७ वैशाख : डिफेन्डिङ च्याम्पियन नपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तमाङ र नङ्शलदेवी तामाङलाई उछिन्दै सशस्त्र प्रहरीको एपिएफ क्लबका दीपेश धामी र आर्मीकी रशिला महर्जन ब्याडमिन्टनमा नयाँ च्याम्पियन
कुमारप्रसाद चौलागाईंं । काठमाडौँ, ७ वैशाख : राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गर्नेदेखि नवीकरण नभएको खेल सङ्घलाई समेत आर्थिक अनुदान उपलब्ध गराइएको महालेखा परीक्षकको प्रतिवेदनले आँैल्याएको छ
नेपालगञ्ज, ६ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ । अहिलेसम्म सम्पन्न खेलमा आर्मी क्लबले कूल ८५ पदक प्राप्त गरेको छ ।
घोराही, ६ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको मिक्स डबल्सतर्फ शसस्त्र प्रहरीको एपिएफ क्बलका दुवै जोडी फाइनल प्रवेश गरेका छन् । दाङको घोराहीस्थित कभर्डहलमा भएको उक्त प्रतियोगितामा एपिएफका दिपेश
काठमाडौँ, ६ वैशाख : त्रिभुवन आर्मी क्लबका भलिबल खेलका कप्तान मानबहादुर श्रेष्ठले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता खेल्न नपाउने भएका छन् । क्लबको स्वीकृतिबिना भलिबल प्रतियोगिता खेल्न जापान गएपछि आर्मीले कप्तान
राँझा, ५ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकूदको विकास र खेलाडीको आवश्यकतालाई पूरा गर्न स्थानीय तहदेखि नै विशेष पहल गरिनुपर्ने बताउनुभएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको आज नेपालगञ्ज रङ्गशालामा