खेलकुद

आठौँ राष्ट्रिय खेलकूद : एथ्लेटिक्स शुरु

लमही, ५ वैशाख : आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत आजदेखि दाङको बेलझुण्डी रङ्गशालामा एथ्लेटिक्स शुरु भएको छ । बेलझुण्डी रङ्गशालाको सेन्थेटिक ट्रयाकमा शुरु भएको एथ्लेटिक्सअन्तर्गत १०० मिटर महिला र पुरुष, दश हजार

नेपाल विश्वकपमा छनोट हुन सकेन

काठमाडौँ, ५ वैशाख : मलेसियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ एक दिवसीय विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ । आज भएको अन्तिम खेलमा

खेलाडीमय भयो नेपालगञ्ज

शरद शर्मा । नेपालगञ्ज, ५ वैशाख : यतिबेला नेपालगञ्ज खेलाडीमय भएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता भएपछि यतिबेला नेपालगञ्ज खेलाडीमय भएको हो । सधैँ आ–आफ्ना खेलमा व्यस्त हुने खेलाडीलाई

धेरै पदक जितेर देशको नाम राख्ने धोको

निरा गौतम रुपन्देही, ५ वैशाख : सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाको भारतमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जित्ने धोको छ । यही धोको पूरा गर्न राना जोडतोडका साथ लागेकी

विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो

काठमाडौँ, ५ वैशाख : आगामी वर्ष दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी उन्नाइस वर्षमुनि (यु–१९) एकदिवसीय विश्वकप क्रिकेट खेल्ने नेपालको सपना अधुरो भएको छ । मलेसियामा जारी एशिया छनोटअन्तर्गत आज भएको

नवीकरण नभएका सङ्घमै दरबन्दीभन्दा बढी कर्मचारी

कुमारप्रसाद चौलागाईंं । काठमाडौँ, ५ वैशाख : राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा दरबन्दीभन्दा बढी कर्मचारी भर्ना गर्नेदेखि नवीकरण नभएको खेल सङ्घलाई समेत आर्थिक अनुदान उपलब्ध गराइएको पाइएको छ । महालेखा परीक्षकको

आठौँ राष्ट्रिय खेलकुद : औपचारिक उद्घाटन आज, दुलहीजस्तै नेपालगञ्ज

शरद शर्मा/काशीराम शर्मा । बाँके, ५ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको भव्य समारोहबीच आज औपचारिक उद्घाटन हुँदैछ । प्रतियोगिताका विभिन्न खेलहरु गत चैत २७ गतेदेखि नै जारी रहे पनि

आठौँ खेलकूदः बाँकेमा ४८ करोडका खेल पूर्वाधार निर्माण

राँझा, ५ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरी बाँकेमा रु ४८ करोडको लगानीमा अत्याधुनिक सुविधासम्पन्न खेलकुद पूर्वाधार निर्माण भएका छन् । नेपालगञ्जमा अत्याधुनिक र सुविधासम्पन्न फुटबल मैदान, पौडीपोखरी,

आठौँ राष्ट्रिय खेलकूदको तयारी पूरा

शरद शर्मा र भेषराज बस्नेत । राँझा, ४ वैशाख : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी पूरा भएको छ । बिहीबार उद्घाटन हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलनमा

यू–१९ महिला फुटबल टोली चीन प्रस्थान

काठमाडौँ, ४ वैशाख : थाइल्याण्डमा यही वैशाख १३ देखि १७ गतेसम्म आयोजना हुने एशियाली फुटबल महासङ्घ (एएफसी) यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणको तयारीका लागि नेपाली यू–१९ महिला फुटबल टोली

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.