काठमाडौँ, ३१ वैशाख : चार जिल्ला क्रिकेट सङ्घले आगामी जेठको तेस्रो साताभित्र नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले गठन गरेको स्वतन्त्र कमिटीको निर्णय अनुसार
लन्डन, २८ बैशाख : म्यान्चेस्टर युनाइटेडका फुटबल खेलाडी एन्डर हरेराले यसै सत्रको अन्त्यबाट ओल्ड ट्राफोर्ड छाड्ने स्पष्ट गरेका छन् । मिडफिल्डर हरेराले फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्माइनमा आबद्ध हुने बताइएको छ
काठमाडौँ, २७ वैशाख : राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)लाई लक्षित गरी खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने भएको छ । नेपालमा आयोजना हुने १३औँ संस्करणको दक्षिण एशियाली

ताप्लेजुङ, २६ वैशाख : तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । साविक विजेता पुलिस क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० सोझो सेटमा पराजित
पशुपतिनगर, २६ वैशाख : इलाममा कराँते खेल शुरु भएको ३० वर्षभन्दा बढी भए पनि कर्वड हल नबन्दा खेलाडी र प्रशिक्षकलाई समस्या भएको छ । कर्वड हल अभावमा एक हजार २००
भीमदत्तनगर, २५ वैशाख : दश वर्षदेखि कञ्चनपुरमा करार जागीरमा रहेर कुस्ती खेल प्रशिक्षक रहनुभएका राजेन्द्र चन्द खेलाडी हुँदा पनि छोटो समयमै दक्षता प्रदर्शनमा सफल कहलिएका थिए । विसं २०५२ देखि
काठमाडौँ, २४ वैशाख : मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं २ ले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा प्रदेश २
काठमाडौँ, २२ वैशाख : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आफ्नो दिवसको अवसरमा वितरण गरेको अवार्डअन्तर्गत उदीयमान खेलाडीको अवार्ड मञ्जलीकुमारी योन्जन र अभिषेक रिजाललाई दिएको छ । एन्फाद्वारा आयोजित कार्यक्रममा मणिविक्रम
काठमाडौँ, २२ वैशाख : राष्ट्रिय खेलकूद परिषद(राखेप)को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी जेठमा हुने भएको छ । तेस्रो संस्करणको उक्त प्रतियोगिता आगामी जेठ
कास्की, २१ वैशाख : यही मे १६ देखि १९ सम्म अष्ट्रेलियाको क्विन्सल्याण्डको टुली नदीमा हुने ‘र्याफ्टिङ वल्र्डकप च्याम्पियनसिपमा’ सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । अन्तर्राष्ट्रिय र्याफ्टिङ महासङघको आयोजनामा