समाज

रातो मासु मुटु रोगीका लागि अत्यन्त घातक

सिड्नी, १९ भदौ :  अष्ट्रेलियाको एउटा विश्वविद्यालयले गरेको अध्ययनले मुटु रोगीका लागि रातो मासु अत्यन्त घातक रहेको निष्कर्ष निकालेको छ । दक्षिण अष्ट्रेलिया विश्वविद्यालयको टोली गरेको अध्ययनले रातो मासु हाम्रो

कोरोना जितेर घर फर्किए नेपालगञ्‍जका ८८ वर्षीय वृद्ध

नेपालगञ्‍ज, १९ भदौ : नेपालगञ्‍जको करमोहना गाउँका ८८ वर्षीय वृद्ध बिन्दाप्रसाद कुर्मी कोरोना संक्रमण जितेर घर फर्किएका छन् । भदौ ५ गते कोरोना संक्रमित भएपछि कुर्मीलाई स्वास्थ्यकर्मीहरुले कृषि तालिम केन्द्र

जोखिममै सङ्क्रमित गर्भवतीलाई सुत्केरी गराउँदा…   

कर्णाली, १९ भदौ : सामान्य अवस्थामा बिरामीलाई शल्यक्रिया गर्दा चिकित्सकलाई केही हदको जोखिम मोल्नुपर्छ नै । खतराको बीचबाट सफल हुने शल्यक्रियाले अझ बढी उनीहरुलाई पेशागत सन्तुष्टि मिल्छ । शल्यक्रियाबाट नयाँ

बन्धक बनाइएका तीन नेपाली चेलीको भारतबाट उद्धार

परासी, १९ भदौ : कोभिड– १९ को महामारीबीच दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन

बागलुङ बाढी : फोनले बच्यो धेरैको ज्यान

काठमाडौं, १९ भदौ : पोखरा – यहाँ बाढी आउँला भन्ने कल्पनासमेत गरिएको थिएन । भुजीखोला जति ठूलो आए पनि आसपासको क्षेत्र बगर बनाउने गरे पनि माथि नै आउने अवस्था थिएन ।

कोरोना रोकथामबारे स्थानीय सरकारको गुनासो, ‘संघले अव्यावहारिक निर्णय गर्दा अप्ठेरो’

काठमाडौं, १९ भदौ : कोरोना भाइरस नियन्त्रणमा आफ्नो क्षमताअनुसार लागिरहेका स्थानीय तहहरूले प्रदेश र संघीय सरकारले उचित सहयोग, समन्वय र सहकार्य नगर्दा कोरोना नियन्त्रण प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् ।

अकल्पनीय ढोरपाटन बाढी, मृत्यु हुनेको सङ्ख्या १२ , बेपत्ता ४१

काठमाडौँ, १८ भदौ : यसवर्षको मनसुन उत्तराद्र्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षेत्रमा भुजी खोलाले अकल्पनीय क्षति पु¥याएको छ । दुई दिनदेखि लगातार भारी वर्षा हुँदा खहरेसहित उर्लेर

पहिलो पाइलाद्वारा फुड बैंक स्थापना

मिरा मल्ल । स्याङ्गजा, १८ भदौ : स्याङ्गजा पुतलीबजार १ सहिद चोकमा निःशुल्क फुड बैंक स्थापना भएको छ । युवा परिवर्तन र समाजलाइ एक्याबद्व गर्दै सामाजिक कार्यमा युवा परिचालन गर्ने

निको भइसकेका मानसिक रोगीमा पुनः समस्या बल्झिन थाल्यो

काठमाडौं, भदौ १८ : विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना संक्रमण र यसले सिर्जना गरेको संकटका कारण निको भइसकेका मानसिक रोगीमा पुनः सोही समस्या बल्झिन थालेको छ । मनोचिकित्सकहरू निको हुँदै

उपत्यकामा १९ हजारको स्वाब सङ्कलन

काठमाडौं, भदौ १८ : काठमाडौँ उपत्यकामा एक सातायता करिब १९ हजार सात सय जनाको कन्ट्याक्ट टे«सिङमार्फत स्वाब सङ्कलन गरिएको छ । उपत्यकामा २८ हजार पाँच सय जनाको कन्ट्याक्ट ट्रेसिङ गर्ने उपत्यका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.