समाज

सोह्र श्राद्ध : कुन तिथि कतिखेर ?

काठमाडौँ, १६ भदौ : प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ ।धर्मशास्त्रका विभिन्न ग्रन्थमा सोह्र श्राद्ध अपराह्नकालमा गर्नु

कहिले निको होला बारेकोटको घाउ ? 

हेमन्त केसी । जाजरकोट, १६ भदौ : चौतर्फी हिमालको पर्खाल ! तलसम्म परेका साना फाँट र फाँटको किनारमा हिउँ पग्लिएर बगेको नलगाड नदी । साँच्चिकै सुन्दर ठाउँ हो बारेकोट !

जन्मेदेखि १८ वर्षसम्म सुतेको सुत्यै !

पर्वत, १६ भदौ : यहाँको एक विकट गाउँका १८ वर्षीय किशोर जन्मेको १४ दिनदेखि अहिलेसम्म सुतेको सुत्यै छन् । शुरुमा मेनेन्जाइटिस (मस्तिष्कको झिल्ली गम्भीर तरिकाले सुनिने रोग) बाट ग्रसित कुश्मा

छुट्टाछुट्टै मुद्दाका तीन फरार व्यक्ति पक्राउ  

तनहुँ, १६ भदौ : जिल्ला प्रहरी कार्यालय तनहुँले छुट्टाछुट्टै तीन वटा मुद्दाका फरार व्यक्तिलाई सोमबार पक्राउ गरेको छ । गौबध, सवारी ज्यान र सार्वजनिक मुद्दाका फरार तीन जनालाई प्रहरीले पक्राउ

कतारमा तलब वृद्धि, रोजगारदाता पनि फेर्न पाइने

काठमाडौँ, १६ भदौ : कतार सरकारले आप्रवासी श्रमिकको तलब वृद्धि र रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गरेको छ । कतारले कानुन नं. १८, २०२० कार्यान्वयन गर्दै आप्रवासी श्रमिकले रोजगारदाताको अनुमति नलिइकनै

उपत्यकामा क्वारेन्टिन थपिँदै

काठमाडौँ, १६ भदौ : विदेशबाट आउने व्यक्तिहरूलाई राख्न काठमाडौंँ उपत्यकामा थप दुई हजार तीन सय शय्या भएको क्वारेन्टिन निर्माण गरी सञ्चालनमा ल्याइने भएको छ । यसअघि काठमाडौँ, ललितपुर र भक्तपुरमा गरी

सुशासन पत्रकारिता पुरस्कार न्यौपानेलाई   

झापा, १५ भदौ : नेपाल निजामती कर्मचारी सङ्गठनले प्रमोद तामाङ स्मृति सुशासन पत्रकारिता पुरस्कार पत्रकार सुब्रत न्यौपानेलाई प्रदान गर्ने भएको छ । प्रमोद तामाङको दशौँ स्मृति दिवसका अवसरमा अाज आयोजित

तातोपानीले कोरोना जितिन्न : भाइरोलोजिष्ट खड्का 

बलेवा, १५ भदौ : नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भन्नुभएको थियो, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।”

ब्यबस्थित नीति नियमको अभाबमा “बाचेको देश”

हरि डाँगी । काठमाडौं, १५ भदौ : कुनै देशको राज्य निर्देशित सिद्धान्त हुन्छ र त्यही निर्देशित सिद्धान्त अनुसार देश चलेको हुन्छ, सरकार, जनता चलेका हुन्छन  देशको बिधि बिधान हुन्छ जनता,

मानवसेवा आश्रमसंग मेरो सम्बन्ध: एक अनुभुती

डा मान वहादुर वीके । काठमाडौं, १५ भदौ : मानव सेवा आश्रमसंग मेरो सम्बन्ध यसको सुरवात देखि नै हो । म चितवनमा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत रहँदा दुइ वटा कुराले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.