समाज

यसकारण बालिका पूजामा उर्लियो भीड

काठमाडौं, १५ भदौ : १३ वर्षीया मुनचुनकुमारी दासलाई उनकी आमाले बिहान सबेरै उठाउँछिन्। नुहाएर सफा कपडा लगाइदिएपछि नास्ता खुवाउँछिन्। त्यसपछि बिहान ७ बजे नजिकै ठाकुर बाबाको मन्दिरमा लगेर राख्छिन्। यो

‘कोरोना सङ्क्रमितलाई माया गरौँ’

काठमाडौं, १५ भदौ : ‘कोरोना कुनै पाप वा अभिशाप होइन । यो त विश्वमा महामारीका रूपमा फैलिएको रोग हो । कोरोना धनी वा गरिब जो कोहीलाई पनि हुन सक्छ ।

कारागारभित्र पनि फैलियो कोरोना

काठमाडौं, १५ भदौ : देशका विभिन्न जिल्लामा रहेका ७१ कारागारमध्ये सात वटा कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको छ । राजधानीको जगन्नाथ देवलस्थित केन्द्रीय कारागार, वीरगन्ज, बाँके, सुनसरीको झुम्का, सिराहा,

पुनःसडकमा आउन थाले असङ्गठित मजदुर

काठमाडौँ, १४ भदौ : कोभिड–१९ को जोखिम रोक्न जारी गरिएको बन्दाबन्दी हटेपछि विस्तारै कामको खोजीमा लागेका असङ्गठित क्षेत्रका मजदुर निषेधाज्ञा शुरु भएसँगै पुनःसडकमा आउन थालेका छन् । बजार सबै बन्द

सर्पले डस्दा चुसेर उपचार : विश्वास कि बाध्यता ?   

सन्तोष अधिकारी । नारायणपुर, १४ भदौ : घोराही उपमहानगरपालिका–१४ झिगौराकी मोती चौधरीलाई सर्पले डस्यो । स्थानीयको सल्लाहमा उनको चुसेर विष निकाल्ने विधिबाट उपचार गरियो । उपचार गर्ने व्यक्ति आइपुग्दासम्म मोतीलाई

कोरोनाको आयुर्वेदिक औषधिको अनुसन्धान

काठमाडौं, १४ भदौ : कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले कोरोना भाइरस लागेका बिरामीको चाँडो स्वास्थ्य लाभमा उपयोगी हुुने औषधिको अनुसन्धान गरिरहेको छ । त्यसक्रममा अनुसन्धान भइरहेको एक औषधिले

पोखरा वृद्धाश्रमले सःशुल्क सेवा दिने 

गण्डकी, १३ भदौ : समाजका विपन्न, असहाय एवम् अपहेलित ज्येष्ठ नागरिकको सेवामा समर्पित पोखरा वृद्धाश्रमले सःशुल्क सेवाको तयारी समेत गरेको छ । बुढेसकालमा छोराछोरी परिस्थतिले टाढा भएर माया एवम् सेवाबाट

सडकका बेसहारामा पनि देखिन थाल्यो कोरोना सङ्क्रमण

नारायण ढुङ्गाना, काठमाडौँ, १३ भदौ : काठमाडौँको कालीमाटीस्थित सडकपेटीमा महिला आफ्नो सानो बालकसँगै हुनुहुन्थ्यो । कोभिड सङ्क्रमणको जोखिमका कारण उपत्यकामा निषेधाज्ञा जारी गरिएकाले बजार, पसल बन्द थियो । उहाँले न

सङ्क्रमित महिलाले जन्माइन् जुम्ल्याहा 

भरतपुर, १३ भदौं : चितवनको भरतपुर अस्पतालमा गोरखाकी एक कोरोना सङ्क्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ । गोरखा नगरपालिका–१०

बाढीपहिराको जोखिमले रातभर जाग्राम  

सिन्धुपाल्चोक, १३ भदौ : बाढीपहिराको उच्च जोखिममा रहेको सिन्धुपाल्चोकमा साउन यता मात्रै ७८ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । कयौँ मानिस घरबारविहीन बनेका छन् । पहिराकै कारण बजार क्षेत्रको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.