
नारायण ढुङ्गाना । काठमाडौँ, २२ भदौ : प्रहरी उपरीक्षक विमलराज कँडेल आफ्नो कर्मचारी टोलीसहित स्याङ्जाको कार्यक्षेत्रमा खटिएकै बेला गत साउनमा कोभिड–१९ भाइरसबाट सङ्क्रमित हुनुभयो । कोरोनाको सङ्क्रमण रोक्ने कार्यसँगै बाढीपहिरो

काठमाडौं, २२ भदौ : कोरोना भाइरस संक्रमण जितेकाले इच्छाशक्ति र आत्मबल बलियो भए कोरोनामुक्त हुन सकिने बताएका छन् । संक्रमण जितेकाले आत्मबल बलियो बनाउनुपर्ने तर सतर्क रहन सुझाव दिएका छन् ।

काठमाडौं, २१ भदौ : मध्यपूर्वका चार देशमा लागू हुने आइएलओको परियोजनाका लागि गैरआवासीय नेपाली सङ्घले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग छलफल गरेको छ । मध्यपूर्वका देशमा रहेका नेपालीको समस्याका बारेमा केन्द्रित भर्चुअल छलफललाई

कञ्चनपुर, २१ भदौ : बाँधाश्रमबाट मुक्त भएको बाह्र वर्ष बितिसक्दासमेत सुदूरपश्चिमका मुक्त हलिया परिवारको आर्थिक अवस्थामा सुधार आउन सकेको छैन । पुनःस्थापनको समयावधि लम्ँिबदै जाँदा मुक्त हलिया परिवार रोग, भोक

काठमाडौं, २१ भदौ : पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ । यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका

लमजुङ, २० भदौ : एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले ११/११ वर्षीय दुईजना र नौ वर्षीया

अमेरिका (टेक्सस), २० भदौ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशबाहिर रहने नेपालीलाई नेपालको दलगत राजनीतिक विषयमा रहेर विभाजित नहुन आग्रह गर्नुभएको छ । उहाँले देशबाहिर रहनुहुने नेपालीले नेपालीपन मात्र लिएर एकताबद्ध

काठमाडौं, २० भदौ : कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ७ मा रहेको सूर्य सन्देश बचत तथा ऋण सहकारी संस्थाले आज रक्तदान कार्यक्रम आयोजना गरेको छ । विश्वभर फैलिएको कोभिड-१९ का

काठमाडौं, २० भदौ : शनिबार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १४ औँ राष्ट्रिय दिवस मनाइँदैछ । कोरोना भाइरस (कोभिड–१९)को महामारीकै बीचमा पनि मानव बेचबिखन र ओसारपसार रोकिन नसकेका बेला दिवस मनाउन

काठमाडौं, २० भदौ : चितवन – कोरोना संक्रमितको शव व्यवस्थापनका लागि तयार रहन नरबहादुर गुरुङले सूचना पाए। नेपाली सेनाको कालीबहादुर गणमा कार्यरत गुरुङ त्यसपछि आफ्नो टोलीसहित ब्यारेकबाट भरतपुर अस्पतालतर्फ लागे ।