समाज

ट्रमा सेन्टरमा शल्यक्रिया गरि जोडियो छिनेको हात

काठमाडौँ, २४ भदौ : राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले छिनिएको हत्केला जोड्न सफल भएका छन् । सेन्टरका प्रा डा पियूष दाहालको नेतृत्वमा १० चिकित्सक सर्लाही जिल्ला पर्सा गाउँपालिकाका वडा नंं २

राजा गिर्वाणयुद्धको चिनो : रत्नेचौरको ‘बूढोपोखरी’

ध्रुवप्रसाद शर्मा । गलेश्वर, २४ भदौ : साबिकको धौलागिरि अञ्चलको सबैभन्दा पुरानो मानव निर्मित ‘बूढोपोखरी’लाई मर्मतसंहार गरेर स्थानीयले चिटिक्क बनाएका छन् । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित यो पोखरी राजा

जितिया पर्वले सद्भाव र प्रेमको सन्देश प्रवाह गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले जितिया पर्वले परस्परमा सद्भाव र प्रेमको सन्देश प्रवाह गर्ने बताएका छन् । पूर्वी तराईवासी र थारु महिलाले मनाउने जितिया पर्वका अवसरमा  शुभकामना सन्देश

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३१२ पुग्यो

काठमाडौं, २४ भदौ : नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ महिला र ३ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो

बलात्कार घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान नियन्त्रणमा

कञ्चनपुर, २४  भदौ : कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर

कोरोना महामारीबीच स्वदेश फर्किए ११ लाख नेपाली

काठमाडौं, २४ भदौ : कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा

दिन प्रतिदिन घट्दै सक्रिय संक्रमित

काठमाडौं, २४ भदौ : मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी

काठमाडौं, २३ भदौ : नेपालमा कोरोना भाइरस (कोभिड–१९) महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौँ स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती

बलात्कार प्रयास गरेको आरोपमा प्रहरी जवान पक्राउ

काठमाडौं, २२ भदौ : महानगरीय प्रहरी वृत्त, गौशालाले बलात्कार प्रयास गरेको आरोपमा प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ । आइतबार राति सोही वृत्तका प्रहरी जवान उपेन्द्र सिंहले २१ वर्षीया महिलामाथि बलात्कार

कोरोना संक्रमणबाट थप ११ को मृत्यु, मृतकको संख्या ३०० पुग्‍यो

काठमाडौं, २२ भदौ :  बितेको २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा काठमाडौंका ३ सहित ११ जनाका मृत्यु भएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.