फोटो ग्यालरी

ऐतिहासिक आकाशभैरव मन्दिर

काठमाडौँ, १५ भदौ :  ईन्द्रचोकस्थित ऐतिहासिक आकाशभैरव मन्दिर । कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण निशेधाज्ञा गरिएकाले यस क्षेत्रको वातावरण सुनसान देखिन्छ । ईन्द्रचोकस्थित आकाशभैरव मन्दिरको झयालबाट बाहिरी वातावरण

छेर्लुङ्गको सुन्दर वस्ती

रामपुर, १३ भदौ : पाल्पा तानसेन नगरपालिका वडा नं १३ मा पर्ने छेर्लुङ्गको सुन्दर वस्ती । तस्वीर: सुशीला रेग्मी

घाँस लिएर गन्तव्यतर्फ जाँदै हात्ती   

भरतपुर, ९ भदौ : चितवनको सौराहामा घाँस बोकेर गन्तव्यतर्फ जाँदै हात्ती । कोभिड –१९ को कारण चितवनको सौराहामा पर्यटन व्यवसाय अहिले ठप्प भएको छ । तस्बिर :  कृष्ण आचार्य

मादी नदीमा झोलुङ्गे पुल 

तनहुँ, ५ भदौ : तनहुँको व्यासनगरपालिका ६ र ७ जोड्ने मादी नदीमा निर्माण गरिएको ३५५ मीटर लामो सस्पेन्सन किसिमको झोलुङ्गे पुल । उक्त पुल निर्माण पश्चात स्थानियलाई आवतजावतमा सहज भएको

बाँसको भर्‍याङ चढेर मनाङतर्फ जाँदै गरेका यात्रु

ढुङगेधारामा रमाउँदै बालिका

बेगनास र रुपातालको दृश्य

हरियाली धान खेती

अकलादेवी मन्दिर

गैरीगाउँ  

काठमाडौँ, २७ साउन : पर्यटकीयस्थल नगरकोट जाने सडकखण्डमा पर्ने गैरीगाउँ । तस्वीर: चन्द्रकला क्षेत्री

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.