फोटो ग्यालरी

पेप्सीकोला आसपास क्षेत्र

काठमाडौं, १५ जेठ : मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट देखिएको पेप्सीकोला आसपास क्षेत्र । तस्वीर: चन्द्रकला क्षेत्री

बेनी–जोमसोम सडक कालोपत्रे

म्याग्दी, ७ जेठ : बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटो खण्डमा सडक कालोपत्रे गर्न बिटुमिन बिछ्याउँदै । गलेश्वरदेखि बगेखोलाखण्डको सडक कालोपत्रे गर्न सुरु गरिइएको छ । तस्बिरः सन्तोष

रातमा धरहरा

सेतीको झोलुङ्गे पुल

डोटी, ६ मङ्सिर : डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा राजपुर बजार जोड्नका लागि सेती नदीमा निर्माण गरिएको झोलुङ्गे पुल । पुल निर्माण भएपछि आवत जावत गर्नका निकै सहज भएको

रैथाने सेता बकुल्ला  

कपिलवस्तु,२ मंसिर : कपिलवस्तुको महाराजगञ्ज नगरपालिका –१ पल्टा गाँउ नजिकै रहेको पोखरीमा उडीरहेको रैथाने जातका सेता बकुल्ला । सेतो बकुल्लाको कालो खुट्टा र पहेँलो औँला हुन्छन । सेता प्रजातीका बकुल्ला

भुजेल बस्ती र फेवातालको दृश्य

पोखरा, २९ कात्तिक : पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दीस्थित तल्लो गाउँ (भुजेल बस्ती) र फेवातालको दृश्य । तस्वीर: राधिका कँडेल

मानहुँकोटबाट सूर्योदय हेर्ने भीड   

दमौली, २९ कात्तिक : तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट शनिबार सूर्योदय हेर्ने सर्वसाधारणको भीड । देशका विभिन्न जिल्लाबाट यहाँ पर्यटक सूर्योदय हेर्न आउने गरेका छन् । तस्वीर: कृष्ण न्यौपाने

बुद्धले प्रयोग गरेका प्राचीन इनार

सिद्धार्थनगर, २६ कात्तिक : शाक्यमुनि बुद्ध र उहाँसँगै आएका भिक्षुहरुले कपिलबस्तुको निग्रोधारा बगैँचामा प्रयोग गरेको प्राचीन इनार । तस्बिरः नरेश केसी

बोजिनिबाट देखिएको भक्तपुर   

काठमाडौं, २६ कात्तिक : भक्तपुर जिल्लाको चाँगुुनारायण नगरपालिका बोजिनिबाट देखिएको भक्तपुरको दृश्य । तस्वीर : चन्द्रकला क्षेत्री

जुम्रा हेर्दै बाँदर

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.