बेनी–जोमसोम सडक कालोपत्रे
म्याग्दी, ७ जेठ : बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ कुनौटो खण्डमा सडक कालोपत्रे गर्न बिटुमिन बिछ्याउँदै ।
गलेश्वरदेखि बगेखोलाखण्डको सडक कालोपत्रे गर्न सुरु गरिइएको छ ।
तस्बिरः सन्तोष गौतम
