घाँस लिएर गन्तव्यतर्फ जाँदै हात्ती   

भरतपुर, ९ भदौ : चितवनको सौराहामा घाँस बोकेर गन्तव्यतर्फ जाँदै हात्ती ।

कोभिड –१९ को कारण चितवनको सौराहामा पर्यटन व्यवसाय अहिले ठप्प भएको छ ।

तस्बिर :  कृष्ण आचार्य

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.