प्रा.डा. भट्टराईको नयाँँ मुगलान बिमोचन

काठमाडोमा आयोजित एक कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराईद्वारा लिखित उपन्यास नयाँँ मुगलानको बिमोचन भएको छ । कार्यक्रममा प्रमुख अतिथि एबम् प्रमुख वक्ता प्रा.डा. अभि सुबेदी, वक्ताहरू कुमार प्रसाद कोइराला, महेश पौडेल, जानुका खतिवडा र लेखक प्रा.डा. भट्टराईले बोल्नु भएको थियो । सो उपन्यास पेज टर्नर प्रकाशनले प्रकाशित गरेको हो । तस्विर : नरेश श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2025. All Rights Reserved.