बाँसको भर्‍याङ चढेर मनाङतर्फ जाँदै गरेका यात्रु

वर्षाका कारण बेँसीसहर चामे सडक खण्डअन्तर्गत मस्र्याङदी गाउँपालिका ४ मा पर्ने घोप्टे खोलाले सडक बगाएपछि मानिस आवतजावतका लागि स्थानीय युवाले निर्माण गरेको बाँसको भर्याङ चढेर मनाङतर्फ जाँदै गरेका यात्रु । तस्वीर: नवीन लामीछाने
प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.