टेलिस्कोपको सहायताले जमिन नापजाँच गर्दै प्राविधिक
शुक्लाफाँटा, १९ मंसिर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ मा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउन टेलिस्कोपको सहायताले जमिन नापजाँच गर्दै प्राविधिक । नगरपालिकामा वर्षौँदेखि जग्गाको स्वामित्व नभएका बासिन्दाको जमिन नापजाँचको कार्य अगाडि बढाइएको छ ।
तस्बिर : राजेन्द्रप्रसाद पनेरु