ऐतिहासिक आकाशभैरव मन्दिर

काठमाडौँ, १५ भदौ : ईन्द्रचोकस्थित ऐतिहासिक आकाशभैरव मन्दिर । कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण निशेधाज्ञा गरिएकाले यस क्षेत्रको वातावरण सुनसान देखिन्छ ।

ईन्द्रचोकस्थित आकाशभैरव मन्दिरको झयालबाट बाहिरी वातावरण नियाल्दै पूजारी । कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण निशेधाज्ञा गरिएकाले यस क्षेत्रको वातावरण सुनसान देखिन्छ ।
तस्वीर: रत्न श्रेष्ठ
