फोटो ग्यालरी

मानहुँकोटमा पर्यटक

माछा मार्दै थारु महिलाहरु

धानका हरियाली फाँट

घाँसीकुवा पार्क

छेडाबजार-साधिविसौना सडक

सडक मर्मत गर्दै नेपाली सेना

नारायणी नदीमा वढ्यो बहाब 

चितवन, ५ साउन : लगातार तीन दिनसम्म परेको वर्षापछि वढेको नारायणी नदीको बहावले खतराको विन्दु नाघ्यो । नारायणगढ बजार नजिकैबाट सोमबार दिउँसो देखिएको नदीको दृश्य ।   तस्वीरः नारायण अधिकारी

थाक्रामा मकै   

कञ्चनपुर, ५ साउन : कञ्चनपुरको बेलौरी नगरपालिकाका किसानले परम्परागत शैलीमा व्यवस्थापन गरी थाक्रामा राखिएको मकै । मकै नकुहियोस्, गुन र पुतलीबाट सुरक्षित होस् भनी थाक्रामा राखिएको हो । तस्वीरः शेरबहादुर

सर्पराज गोमन ‘किङ कोब्रा’

कास्की, ३१ असार : जिल्लाको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा भेटिएको विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्पराज गोमन ‘किङ कोब्रा’ । तस्वीर : कृष्ण दवाडी

फेवाफाँट हरियाली धान

कास्की,३० असार : पोखरा महानगरपालिका–२३ को फेवाफाँटमा हरियाली बनेको धान । यस वर्ष समयमै पानी परेकाले जिल्लाका अधिकांश स्थानमा असार महिनामै रोपाइँ सकिएको छ । तस्वीर : कृष्ण दवाडी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.