घाँसीकुवा पार्क Published On : 27 July, 2020 10:40 am By : Media Mission Nepal On : फोटो ग्यालरी तनहुँको व्यास नगरपालिका १२ घाँसीकुवामा आदिकवि भानुभक्त आचार्य र घाँसीको स्मृतिमा निर्माण गरिएको पार्क । पृथ्वी राजमार्गसँगै जोडिएको यस पार्कमा आन्तरिक पर्यटकको चहलपहल बढन थालेको छ । तस्वीर : कृष्ण न्यौपाने