समाचार

उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी, ३१ गते निर्णय हुने

काठमाडौं, २८ जेठ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आगामी ३१ गते सकिँदैछ । असारबाट निषेधाज्ञा खुुकुलो बनाउनुपर्ने सरोकारवालाहरुको सुझाव छ भने कतिपयले अझै थप्न सुझाव दिएका छन् । तर, जिल्ला प्रशासन

काठमाडौंमा झण्डै दुई महिना मेलम्चीको पानी नआउने

काठमाडौं, २८ जेठ : काठमाडौँ उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने  भएका छन् । मेलम्ची खानेपानी विकास समितिले असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, २८ जेठ : नेपाली सेनालाई भारतीय सेनाले स्वास्थ्य सामग्री प्रदान गरेको छ। शुक्रबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त सामग्री हस्तान्तरण गरेका

प्रदेश २ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

जनकपुरधाम, २७ जेठ : प्रदेश २ सरकारले कोरोना महामारीमा केन्द्रीत रहेर नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. राजेश अहिराज झाले प्रस्तुत गरेको आगामी वर्षको नीति तथा

प्रदेश १ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

विराटनगर, २७ जेठ : प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बिहीबार आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरिएको हो । प्रदेश १

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

काठमाडौं, २७ जेठ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम पेस गरेको छ । बिहीबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी

खोप अभावमा काठमाडौंमा रोकियो खोप कार्यक्रम

काठमाडौं, २७ जेठ : सरकारले खोप दिन नसकेपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको छ । कार्यतालिकाभन्दा दुईदिनअघि नै खोप कार्यक्रम स्थगित गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख हरि

आज खण्डग्रास सूर्यग्रहण : नेपालमा सूर्यग्रहण नदेखिने

काठमाडौं, २७ जेठ : आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ । सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चांग

गम्भीर संक्रमित संख्या घट्दै

काठमाडौं, २७ जेठ : कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं

पत्रकारलाई कोभिडविरुद्धको खोप लगाउन मन्त्रालयको निर्देशन

काठमाडौं, २६ जेठ : बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोभिडविरुद्धको पहिलो डोज खोप लगाउन छुटेका प्रदेशमा कार्यरत पत्रकारलाई भेरोसेल खाेपको पहिलो मात्रा लगाइदिन जिल्ला स्वास्थय कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.