समाचार

उपत्यकाभित्र थपियो एक साता निषेधाज्ञा, के-के खुल्छ? (विज्ञप्ती सहित)

काठमाडौं, ३० जेठ : उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित काठमाडौं,

खोपको व्यवस्था गर्न पेट्रोलियम ट्यांकर चालक संघको माग

काठमाडौं, ३० जेठ : कोरोना सङ्क्रमणविरुद्धको खोपको व्यवस्था मिलाउन नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने संघले जनाएको छ । संघले

सुरक्षित रुपमा काम गर्ने गरौँ, लकडाउन खुकुलो बनाऔं

डा. रविन्द्र पाण्डे । काठमाडौं, ३० जेठ : कोरोना महामारीको दोस्रो लहर ओह्रालो लागेको छ । अब जनजीवन सामान्य बनाउने, लकडाउन खुकुलो बनाउने तर जनस्वास्थ्यका मापदण्ड कडाइ गर्नु जरुरी छ ।

काठमाडौं महानगरपालिकाले स्थगित गरेकाे खोप अभियान सोमबारदेखि पुन: सुचारु

काठमाडौं, ३० जेठ : काठमाडौं महानगरपालिकाले स्थगित गरेको खोप अभियान सोमबारदेखि  पुन: सञ्चालन गर्ने भएको छ । ६० देखि ६१ वर्ष उमेर समूहकालाई पहिलो मात्राको डोज खोप साेमबार र मंगलबार दुई

‘एस्ट्राजेनिका’ खोप माग गर्दै बेलायतलाई पत्र पठाउँछौं: मन्त्री तामाङ

काठमाडौं, ३० जेठ : स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले कोभिड–१९ विरुद्धको ‘एस्ट्राजेनिका’ खोप उपलब्ध गराउन बेलायत सरकारलाई पत्र पठाउने तयारी गरिएको जानकारी दिएका छन्। नेपालका ज्येष्ठ नागरिकले खोप अभावका कारणले दोस्रो मात्राको खोप

उपत्यकाकाे निषेधाज्ञा पुन: एक हप्ता थप्‍ने तयारी

काठमाडौं, ३० जेठ : कोरोनाभाइरसको संक्रमणलाई न्यूनीकरण गर्न जारी निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरू बैठक बस्दैछन् । निषेधाज्ञाबारे छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको घर

तनहुँ, ३० जेठ : कोरोना भाइरस न्यूनीकरणका लागि तनहुँमा गत वैशाख २२ गतेदेखि निषेधाज्ञा छ। चारपटक थप भएको निषेधाज्ञा यही जेठ ३१ गतेसम्म जारी छ। निषेधाज्ञाका कारण जिल्लाका पर्यटकीयस्थल यतिबेला

सर्लाही प्रशासनद्वारा मलमाथि लागेको प्रतिबन्ध फुकुवा

सर्लाही, ३० जेठ : जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ । प्रशासनले मल वितरणमा लगाएको रोक एक साता नपुग्दै फुकुवा गरेको हो । कोटाभन्दा

निषेधाज्ञामा २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं, ३० जेठ : दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्यांकअनुसार १६

सरकारी कागज किर्ते गरेर रसुवागढी नाकामा नयाँ प्रणाली लागु प्रयास

काठमाडौं, ३० जेठ : रसुवा पोर्ट म्यानेजमेन्टले चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा नयाँ प्रणाली अगाडि बढाएको छ । सरकारी कागज किर्ते गरेर बनाइएको उक्त कमिटीले क्रेनबाट सामग्री हाल्ने प्रक्रिया अघि बढाएको हो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.