
चितवन, २ असार : नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ। जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार मंगलबार अपराह्न ४ बजेदेखि पानीको बहाव बढ्दै गएको हो। निरन्तरको वर्षाका कारण नारायणीमा पानीको

मेनका चौधरी । बाँके, १ असार : बर्दियास्थित बबई सिँचाइ आयोजनाको मूल नहरको शाखा, उपशाखा र तटबन्धको निमार्णको काम अधुरै रहेको छ । तीन वर्षअघि बेपत्तापुर, कुम्रागाउँ, ढुग्रही र गुरुवा गाउँको

मकवानपुर, १ असार : वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई जनस्वास्थ्यमा

काठमाडौं, १ असार : राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ५० थान भेन्टिलेटर सहयोग गरेको छ । आविष्कार केन्द्रले सोमबार सरकारलाई ६ करोड बराबरका ५० थान भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको

बाग्लुङ, १ असार : लगातारको वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत–बागलुङ खण्ड गए रातिदेखि अवरुद्ध बनेको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा पहिरो खस्दा रातिदेखि नै सडक अवरुद्ध

काठमाडौं, १ असार : काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । मनिङवाकमा आउजाउ गर्नेलाई अब प्रहरीले रोक्दैन । पछिल्लोपटक काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले केही खुकुलो

काठमाडौं, ३१ जेठ : हरेक वर्ष जुन १४ तारिखमा मनाइदै आएको विश्व रक्तदाता दिवसको अवसरमा विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाले रक्तदान गरौँ र

पोखरा, ३१ जेठ : गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पारेका छन्। मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र

काठमाडौं, ३१ जेठ : काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा फेरबदल गरेको छ । मेलम्ची खानेपानी आयोजनाको मर्मत संहारका कारण नियमिट आउँदै गरेको दैनिक १७ करोड लिटर पानी उपलब्ध

पोखरा, ३१ जेठ : कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गण्डकी प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यमन्त्रीहरूको सुविधा दिने निर्णयको नागरिकले असन्तुष्टि व्यक्त गरेका छन्। देश कोरोना महामारी तथा बर्खा याम विपद्को