समाचार

सिन्धुपाल्चोक बाढी : वडा कार्यालय, प्रहरी चौकी र विद्यालय भवन बगायो

सिन्धुपाल्चोक, ५ असार : हेलम्बु गाउँपालिका–२ को वडा कार्यालय‚ ईलाका प्रहरी कार्यालयको भवन र विद्यालयको भवन बाढीले बगाएको छ । असार १ गतेदेखि निरन्तर आइरहेको बाढीले जोखिममा रहेका ती कार्यालयका भवनहरू

१५ महिनादेखि कोरिया रोजगारी बन्द, १० हजार अन्योलमा

काठमाडौं, ४ असार : आम्दानीका हिसाबले आकर्षक गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाको रोजगारी अझै खुल्ने सुरसार छैन। १५ महिनादेखि कोरिया रोजगारी बन्द छ। कोरिया रोजगारी स्थगित हुँदा रोजगार अनुमति प्रणाली अन्तर्गत

हेलम्बुका स्थानीयबासी भन्छन्, ‘माथि बसेर आफ्नो घर बगाउने पालो कुरेर बसिरहेका छौँ’

काठमाडौं, ४ असार : मङ्गलबार दिउँसो हेलम्बु गाउँपालिका–१ को रितेकतेकमा पहिरोले खोला थुनिएर एक्कासि खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएको हो । रितेकतेकमा मेलम्ची खोला दुई पहाडबीचको खोँच भएर

कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची बाढीपीडितलाई २० लाख दिने

काठमाडौं, ३ असार : काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले बाढीबाट प्रभावित भएको सिन्धुपाल्चोकको दुई पालिकालाई २० लाख रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको छ । कागेश्वरी मनोहरा नगरपालिकाले मेलम्ची नगरपालिका र हेलम्बु

काठमाडौं महानगरले मेलम्ची बाढीपीडितलाई २ करोड दिने

काठमाडौं, ३ असार : सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडितहरूलाई काठमाडौं महानगरपालिकाले दुई करोड सहयोग गर्ने भएको छ। बिहीबार नगरसभाको नवौं अधिवेशनको पहिलो  बैठकलाई सम्बोधन गर्दै  काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले सहयोगको घोषणा गरेका

अर्घाखाँची र प्युठान जोड्ने पक्की पुल बाढीले भत्कायो

अर्घाखाँची, ३ असार : झिमरुक नदीमा आएको बाढीका कारण अर्घाखाँची र प्युठान जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको छ । उक्त पुलले प्युठानको ऐरावती गाउँपालिका –१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका-७ चिउरेखोला

स्याङ्जाका ५५ विद्यालयमा फोनबाट सिकाइ सहजीकरण हुँदै

मिरा मल्ल । स्याङ्जा,३ असार : स्याङ्जाका ५५ सामुदायिक विद्यालयका कक्षा एक र दुईका विद्यार्थीहरुलाई शिक्षकहरुद्वारा फोनबाट सिकाइ सहजीकरण गरिने भएको छ । कोरोना माहामारीका कारण विद्यालयहरु बन्द भएपछि अभिभावकहरुसँग

मकवानपुरबाट १४३ किलो गाँजासहित तीनजना पक्राउ

हेटौंडा, ३ असार : मकवानपुर प्रहरीले १४३ किलो लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीको टोलीले १४३  किलो तीनसय ग्राम गाँजासहित तीनजनालाई पक्राउ गरेको हो

भक्तपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

भक्तपुर, ३ असार : भक्तपुर मध्यपुर ठिमीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बुधबार राति करिब ११ बजे ठिमी नगरपालिका-४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना भएको हो ।

बजारमा छयाप्छयाप्ती विषादीयुक्त आँप

सर्लाही, ३ असार : सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.