समाचार

सार्वजनिक भयो विन्डोज ११, यस्ता छन् फिचर

काठमाडौं, ११ असार : माइक्रोसफ्टले विन्डोज ११ सार्वजनिक गरेको छ । यो विन्डोज १० एक्स जस्तै रहेको तर अझै विकसित ओएसको रूपमा विन्डोज ११ सार्वजनिक भएको हो । ६ वर्ष पुरानो विन्डोज

बाल शिक्षिका र विद्यालय सहयोगीको तलब १५ हजार

ताप्लेजुङ, ११ असार : ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षिका र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजानिक गर्दै गाउँपालिकाले

सुरुङमार्ग डिजाइन गर्न चीनको इञ्जिनियरिङ टोली काठमाडौँमा

काठमाडौं, १० असार : नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्गअन्तर्गत प्याकेज नं २ धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माणको ठेक्का पाएको चीनको पोली च्याङ्दा इञ्जिनियरिङ कम्पनी लिमिटेडका परियोजना प्रबन्धकसहितको टोली काठमाडौँ आएको छ ।

चुडामणि शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा

काठमाडौं, ९ असार : आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शर्मासहित कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज

फेरि थुनियो मर्स्याङ्दी नदी, चामेबजार जाने पुल जोखिममा

मनाङ, ९ असार : चामेमा मर्स्याङ्दी नदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामे बजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख

दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी प्रधान थुनामुक्त

काठमाडौं, ९ असार : दलित युवतीलाई कोठा नदिएको आरोपमा पक्राउ परेकी काठमाडौं बबरमहल निवासी सरस्वती प्रधान रिहा भएकी छिन् । रुपा सुनारलाई दलित भएको भन्दै कोठा दिन अस्वीकार गरेको आरोपमा

कागेश्वरी मनोहरामा दुई अर्ब तीन करोड ७६ लाखको बजेट

काठमाडौं, ९ असार : कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ रुपैयाँ को बजेट पेस भएको छ । आर्थिक वर्ष २०७८/२०७९ का लागि नगरसभाको

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने

काठमाडौं, ९ असार : सरकारले मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित

नेपाल टेलिकमको मोबाइलमा फोन नलाग्ने समस्या समाधान

काठमाडौं, ९ असार : नेपाल टेलिकम (एनटिसी)को जिएसएम नम्बरमा फोन नलाग्ने समस्या समाधान भएको छ । टेलिकमको कोर सिस्टममा समस्या आएपछि बुधबार बिहान साढे ६ बजेदेखि मोबाइल नम्बरमा फोन नलाग्ने समस्या

विपक्षी गठबन्धनले भन्यो- मुलुक गम्भीर संकटमा धकेलियो

काठमाडौं, ८ असार : विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कदमले मुलुक गम्भीर संकटतर्फ धकेलिएको बताएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै गठबन्धनले सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.