समाचार

पूर्वमन्त्री युवराज कार्कीलाई राजदूत नियुक्त्ति नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, १३ असार : बहराइनका लागि नेपाली राजदूतमा सिफारिस भएका युवराज कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अधिवक्ता दीपक मिश्रले

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष, विद्यार्थीलाई पायक पर्ने स्थानमा केन्द्र

काठमाडौं, १२ असार : त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष

आन्तरिक उडान- सङ्क्रमणरहित उडानको तयारीमा एयरलाइन्स कम्पनी, भाडा केही बढ्ने

काठमाडौं, १२ असार : मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् । आन्तरिक उडानका अग्रणी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य

काठमाडौं, १२ असार : मनसुनी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुनी वायुका कारण देशका धेरैजसो स्थानमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै धेरै स्थानमा अहिले

सर्लाहीमा एक्साभेटरको बकेटले हिर्काएर वडाध्यक्षको हत्या, ठेकेदार र चालक पक्राउ

सर्लाही, १२ असार : सर्लाहीमा वडाध्यक्षको हत्या भएको छ । इश्वरपुर नगरपालिका वडा नम्बर ३ भक्तिपुरका वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको शुक्रबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शुक्रबार

रुम टु रीड र सूर्योदय क्लवद्वारा ६९ घरपरिवारलाई खाद्यान्न सहयोग

मिरा मल्ल । स्याङ्जा, १२ असार : रुम टु रिड, पढ्नका लागि कोठाको आर्थिक सहयोग भीरकोट नगरपालिका र कालीगण्डकी गाँउपालिकाको सहकार्य र सूर्योदय क्लव स्याङ्जाको आयोजनामा भीरकोट नगरपालिका र कालीगण्डकी

तीनकुने क्षेत्रको वाग्मती किनारमा ५०० गुर्जोको बिरुवा रोपियो

काठमाडौं, १२ असार : तीनकुनेबाट गणेश मन्दिरसम्मको वाग्मती किनारमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने ५०० गुर्जोका बिरुवा रोपिएको छ । गुर्जो अभियानकर्मी कमलबहादुर राजलवटले उपलब्ध गराउनुभएको बिरुवा नदी किनारमा

निषेधाज्ञामा सवारी चालक अनुमतिपत्रको म्याद सकिएकालाई पनि जरिवाना

काठमाडौं, १२ असार : सरकारले कोरोना नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा समय सवारी चालक अनुमतिपत्रको म्याद सकिएकाको हकमा पनि जरिमाना लिन थालेको छ । निषेधाज्ञामा सर्वसाधरणलाई अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन प्रतिबन्ध

काठमाडौं महानगरको पूर्वाधारका लागि १० अर्ब बजेट प्रस्ताव

काठमाडौं, ११ असार : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सबैभन्दा बढी भौतिक पूर्वाधारको क्षेत्रमा रु १० अर्ब ८० करोड बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले

राणालाई उपरथीको दर्ज्यानी

काठमाडौं, ११ असार : प्रधानसेनापति पूर्णचन्द्र थापाले गत सोमबार पदोन्नति भएका पाइलट सहायकरथी आशिषनरसिंह राणालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को यही असार ७ को निर्णयबाट उपरथीमा बढुवा भएका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.