समाचार

कोरोनाभन्दा भोकमरी डरलाग्दोः विश्वमा प्रत्येक मिनेट भोकमरीबाट ११ जनाको मृत्यु

काठमाडौं, २६ असार : बेलायती अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अक्सफामले विश्वमा भोकमरीबाट प्रत्येक मिनेट ११जनाको मृत्यु भइरहेको सार्वजनिक गरेको छ । अक्सफामको‘दि हङ्गर भाइरस मल्टीप्लाइज’ प्रतिवेदनमा कोरोना भाइरसका कारणभन्दा भोकमरीबाट मर्नेको संख्या

प्रधानमन्त्री ओली हेलम्बु पुगे, मेलम्ची सुरुङको हवाई निरीक्षण गर्ने

सिन्धुपाल्चोक, २६ असार : प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिन्धुपाल्चोकको बाढी-पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि गएका छन्। प्रधानमन्त्री ओली हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा छन्। यसपछि उनी मेलम्ची

तरकारीको मनपरी भाउ

काठमाडौं, २६ असार : पछिल्लो पटक तरकारीको भाउ महँगो भएपछि थापाजस्ता धेरै उपभोक्ताको भान्सामा तरकारी नै कम पाक्न थालेको छ । तरकारीको  मागअनुसार  आपूर्ति  नहुँदा  मनपरी भाउ बढेको हो । चार

सोमबारभित्रै ‘जोन्सन एन्ड जोन्सन’को खोप १५ लाख डोज आइपुग्ने

काठमाडौं, २६ असार : आगामी सोमबारभित्र कोभ्याक्स फ्यासिलिटीमार्फत ‘जोन्सन एन्ड जोन्सन’को १५ लाख मात्रा खोप नेपाल आउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार आगामी सोमबारसम्म अमेरिकाबाट सो खोप

कोरोनाबाट एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु 

मङ्गलबारे, २५ असार : कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको

काठमाडौंमा आजदेखि भेरोसेलको दोस्रो मात्रा खोप लगाइँदै

काठमाडौं, २२ असार : काठमाडौंमा आजदेखि कोराना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा खोप लगाइने भएको छ । पहिलो खोप लगाएकाहरुलाई खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयले काठमाडौं जिल्लाका

दुई वर्ष मुनिका बच्चा छाडेर विदेश जान अनुमति नदिइने

चितवन, १९ असार : रत्ननगर नगरपालिकाको नवौं नगरसभा बजेट, नीति तथा कार्यक्रम सहित १७ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । यही असार ६ गते शुरु नगरसभा अन्तर्गत विभिन्न चरणमा

एक वर्षपछि भारतले खोल्यो पाम आयलको आयात

काठमाडौं, १८ असार : प्रतिबन्ध लगाएको १ वर्षपछि भारतले पाम तेलको आयात फुकुवा गरेको छ । भारतको यो कदमसँगै नेपालबाट प्रशोधित पाम आयलको भारत निकासीको बाटो खुलेको उद्यमीहरूले बताएका छन् ।

चारजना सचिवमा बढुवा, प्रशासनतर्फ ३ सचिव पद रिक्त

काठमाडौं, १८ असार : नेपाल सरकाले चार जनालाई सचिवमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषदको बैठकले वरिष्ठ सहसचिव गणेशप्रसाद  पाण्डे, डा दामोदर रेग्मी, प्रमिला बज्राचार्य र डा कृष्णप्रसाद आचार्यलाई सचिवमा बढुवा

असार २२ देखि काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा खोप, कहाँ-कहाँ छन् खोप केन्द्र?

काठमाडौं, १७ असार : सरकारले यसअघि भेरोसेलको पहिलो मात्रा खोप लगाएकालाई असार २२ देखि दोस्रो मात्राको खोप दिने भएको छ । गत जेठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरूले असार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.