समाचार

प्रदेश–२ माओवादीबाट दुई मन्त्रीले लिए शपथ

जनकपुरधाम, २ साउन : प्रदेश २ सरकारको मन्त्रीमण्डलमा नेकपा माओवादी केन्द्र सहभागी भएकाे छ । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारमा आजदेखि नेकपा माओवादी केन्द्र पनि सहभागी भएको हो ।

फलको राजा ‘आँप’ बाट पाईने १४ फाइदा

काठमाडौं, २ साउन : फलफूलको राजा भनेर आँपलाई चिनिन्छ । गर्मीयाममा मनपराउने फलफुल मध्ये आँप पनि एक हाे । आँप स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ। एउटा आँपमा ८६.१ प्रतिशत

देउवा सरकारका निर्णय ‘महामारी’ केन्द्रित

काठमाडौं, ३१ असार : आफ्नो सरकारले कोरोना महामारीलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढ्न खोजेको सन्देश दिन नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को पहिलो बैठकबाटै ‘कोरोना विशेष’ निर्णयहरू गराउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री

निवर्तमान प्रधानमन्त्री ओली आज बालकोट सर्ने

काठमाडौं, ३० असार : निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने भएका छन् । ३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पूरा गरेर ओली

प्रधानमन्त्री पदमा देउवाको नियुक्ति र शपथ आज

काठमाडौं, २९ असार : सर्वोच्च अदालतको परमादेशअनुसार राष्ट्रपति कार्यालयले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने र शपथग्रहण गराउने तयारी सुरु गरेको छ । सर्वोच्च अदालतबाट सोमबार भएको

१७ कम्पनी प्राथमिक सेयर निष्कासनको पर्खाइमा

काठमाडौं, २७ असार : विभिन्न १७ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक सेयर निष्कासनका लागि अनुमति माग गरेका छन् । यी कम्पनीको पाँच अर्ब रकम भन्दा बढीको प्राथमिक सेयर (आईपीओ) बजारमा

हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता

काठमाडौं, २६ असार : गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता हुने गरेको छ । पछिल्लो समय विभिन्न कम्पनीका मोटरसाइकल प्रयोगकर्ता वृद्धि भएसँगै उक्त कार्यालयमा दर्ताको चाप

मेलम्ची बजारलाई सुरक्षित स्थानमा व्यवस्थापन गरिनेछ : प्रधानमन्त्री ओली

सिन्धुपाल्चोक, २६ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई  सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले आज बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको

ताप्लेजुङको सुकेटार विमानस्थल सञ्चालनमा

ताप्लेजुङ, २६ असार : कोभिड—१९का कारणले लामो समयसम्म बन्द रहेको ताप्लेजुङको सुकेटार विमानस्थलमा आज नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको छ । कोभिडको कारणले दुई महिनादेखि नियमित उडान बन्द भएकामा आज

मेलम्ची बाढी पीडितलाई प्रतिपरिवार ५० हजार दिने प्रधानमन्त्रीको घोषणा

सिन्धुपाल्चोक, २६ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढी पीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गरेका छन् । हेलम्बु गाउँपालिका स्थित गणेश बजारमा आयोजित कार्यक्रममा बाढीबाट क्षति पुगेका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.