समाचार

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

चितवन, १७ असार : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलोमा माथिबाट पहिरो खसी सडक दुईतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय

राष्ट्रिय सभाको आठौं अधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौं, १७ असार : सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन आजदेखि शुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ

विदेशीलाई स्थल मार्गबाट प्रवेश निषेध

काठमाडौं, १५ असार : विदेशी नागरिकले स्थल मार्गबाट  नेपाल  प्रवेश  गर्न  नपाउने  भएका  छन् । सरकारले हालै सार्वजनिक गरेको विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ ले यस्तो व्यवस्था गरेको

प्रधानमन्त्रीबाट दुई स्वास्थ्यकर्मीलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान

काठमाडौं, १४ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरेका छन् । जननेता मदनकुमार भण्डारीको ७० औँ

काठमाडौं उपत्यकामा असार २१ गतेसम्म निषेधाज्ञा थपियो (आदेशसहित)

काठमाडौं, १४ असार : कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । आज बिहान बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार

चार वटा गैंडा मारेको अभियोगमा राजमान थापा कारागार चलान

चितवन, १४ असार : चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा पक्राउ परेका राजमान थापा मगर कारागार चलान भएका छन् । नवलपुर गैंडाकोट नगरपालिका–३ का ३० वर्षीय मगरलाई आइतबार पुर्पक्षका लागि जेल

चीनले असारभित्र नेपाललाई खोप उपलब्ध गराउने

काठमाडौं, १४ असार :  चीनले एक महिनाअघि नेपाललाई उपलब्ध गराउने भनेको ५० लाख डोज खोपअन्तर्गत करिब आधाजति यही असारभित्र आउने भएको छ। चीनले नेपाललाई अनुदानमा १८ लाख र खरिद प्रक्रियाअन्तर्गत

सडक र पुल नबन्दासम्म मेलम्ची खानेपानी आयोजनामा मर्मत गर्न नसकिने

सञ्चिता घिमिरे । सिन्धुपाल्चोक, १३ असार : मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी

काठमाडौं, १३ असार : काठमाडौं उपत्यकाका तीन जिल्ला प्रमुख अधिकारीको बैठकले सोमबारमात्रै निषेधाज्ञाबारे निर्णय गर्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूको संयुक्त बैठक आइतबार साँझ बसेको थियो । आइतबार

निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ७७९ सवारीसाधन प्रहरीको नियन्त्रणमा

काठमाडौं, १३ असार : पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने देशभरका १ हजार ७७९ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ४९४ वटा गाडी र १ हजार २८५ वटा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.