समाचार

नेपाल एयरलाइन्सले डीडीसीको दुग्धजन्य पदार्थ प्रयोग गर्ने

काठमाडौं, १४ साउन : नेपाल एयरलाइन्सले आप्mनो मेन्युमा दुग्ध विकास संस्थान (डीडीसी) को दुग्धजन्य पदार्थ प्रयोग गर्ने भएको छ । नेपाल वायु सेवा निगमले डीडीसीले उत्पादन गरिसकेपछि खरिद गर्न सुरु

काठमाडौंमा आजदेखि ५० वर्षमाथिका लागि भेरोसेल खोप लगाइँदै

काठमाडौं, १४ साउन : काठमाडौं महानगरपालिकामा आजदेखि पुनः कोराना भाइरस (कोभडि-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ । यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज बिहीबारदेखि खोप लगाइने काठमाडौं

मैलुङखोला जलविद्युत् कम्पनीको आईपीओ खुला

काठमाडौं, १४ साउन : मैलुङखोला जलविद्युत् कम्पनीले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । नेपाल धितोपत्र बोर्डले गएको असार २३ मा कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको थियो

बढ्दै रेमिट्यान्स

काठमाडौं, १३ साउन : कोभिडका कारण वैदेशिक रोजगार क्षेत्र प्रभावित भए पनि त्यस क्षेत्रबाट प्राप्त हुने रेमिट्यान्स (विप्रेषण) मा भने कुनै प्रभाव परेको छैन।  ०७६ चैतपछि वैदेशिक रोजगारीको क्षेत्र प्रभावित बनेको छ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक, माधव नेपाल पनि सहभागी

काठमाडौं, ९ साउन : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । बैठकमा मन्त्रिपरिषद् विस्तार तयारी, बैठकमा सत्ता गठबन्धन दीगो बनाउने, समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको

नेकपाका संस्थापक कर्माचार्यको स्मृति दिवस मनाइँदै

काठमाडौं, ९ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस कम्युनिष्ट पार्टीहरुले विशेष कार्यक्रम गरी मनाउँदैछन् । नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बिहान श्रद्धाञ्जली

कोरोना महामारीले चितवनमा घटे आधा पर्यटक

चितवन, ९ साउन : कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा कमी आएको हो । चितवन राष्ट्रिय निकुञ्जमा स्वदेशी एवं विदेशी

आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधन चल्ने

काठमाडौं, ९ साउन : आजदेखि मध्यम तथा लामो दूरीका सवारी साधनहरू सञ्चालन हुने भएका छन् । लामो समयदेखि बन्द रहेको अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको हो । यसअघि स्थानीय

आज गुरु पूर्णिमा एवं व्यास जयन्ती, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौं, ९ साउन : आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ। ‘गु’को अर्थ अन्धकार र

काठमाडौं उपत्यकामा थप ७५१ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं, ७ साउन : काठमाडौं उपत्यकामा थप ७५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ७५१ जनामा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.