समाचार

काठमाडौं उपत्यकामा ‘नो हर्न’ अभियान फेरि सुरु

काठमाडौं, २६ साउन : काठमाडौं उपत्यकामा ‘नो हर्न’ अभियान फेरि सुरु गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अभियान प्रभावकारी बनाउन मंगलबार स्टिकर टाँस्न थालेको छ । उपत्यकामा ०७४ वैशाख १

समृद्ध गण्डकी प्रदेशको निर्माण कसरी ?

डा. गिरीधरी पौडेल, काठमाडौं, २५ साउन :  समृद्धिको परिचय समृद्धि बारे बिभिन्न क्षेत्रका भिन्न भिन्न बुझाइ छन। अंग्रेजी शब्दकोषले जनताको उच्च जिबनस्तर, कार्यमा सफलता, प्रशस्त धन भएको अबस्था , उन्नत

अनुशासित जीवनचर्या बिताउने पर्व गुँला

काठमाडौं, २५ साउन : नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदा एक महिनासम्म धर्म, कर्म एवं राम्रो काम गरेर मनाउने गुँला पर्व आजदेखि विधिवत् सुरु गरिँदैछ। नेपाल संवत्अनुसार दशौं

कोरोना महामारीबीच एक वर्षमा ६८ हजारभन्दा बढी विदेशीले नेपाल भ्रमण गरे

काठमाडौं, २५ साउन : कोरोना महामारीबीच नेपालमा पछिल्लो एक वर्षमा १७१ देशबाट ६८ हजार १८१ जना विदेशी नेपाली नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार उनीहरु गत आर्थिक वर्ष २०७७/७८मा नेपाल

एमालेको स्थायी र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, २५ साउन : नेकपा (एमाले)को स्थायी र केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक आह्वान गरेका हुन्

आजदेखि कोभिसिल्डको दोस्रो डोज लगाइँदै

काठमाडौं, २५ साउन : कोभिडविरुद्धको खोपको दोस्रो डोज खोप लगाउन बाँकी रहेका ज्येष्ठ नागरिकलाई आजदेखि खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत शुक्रबार सचिवस्तरीय निर्णय गर्दै कोभिसिल्ड लगाएकाहरूलाई

प्रधानन्यायाधीशको लिखित जवाफ-अध्यादेशबाट गरिएका नियुक्ति संविधानसम्मत

काठमाडौं, २४ साउन : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत गरिएका नियुक्ति कानूनसम्मत भएको लिखित राय दिएका छन् । महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च अदालतमा पेश गरिएको प्रधानन्यायाधीश राणाको

दैलेखमा सात वर्षीय सुवास नयाँ ‘देउकेटा’

प्रकाश अधिकारी । सुर्खेत, २४ साउन : सुदूरपश्चिममा देउकी र काठमाडौं उपत्यकामा जीवित देवीकुमारीको चर्चा भइरहन्छ। त्यहाँ मन्दिरमा पूजारीको रूपमा कुमारी छन् भने दैलेखको एक मन्दिरमा कुमार। कर्णाली राजमार्गमा पर्ने दैलेखको

के हो केभ सिन्ड्रोम ? यसबाट कसरी बच्ने ?

डा. रविन्द्र पाण्डे । काठमाडौं, २१ साउन : कोरोना महामारीको त्रास, होम आइसोलेसन तथा लकडाउनको कारण विश्वभर नै करोडौं मान्छेलाई घरभित्र बस्ने तथा घरबाहिर जान डराउने अवस्था उत्पन्न भएको थियो/छ ।

विदेशमा मृत्यु हुनेका आफन्तलाई वर्षमा दुई अर्ब

काठमाडौं, २१ साउन : रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका २४ जनाको शव एक साताअघि नेपाल ल्याइयो। कोरोना महामारीका कारण नियमित हवाई उडान हुन नसक्दा ती शव केही समयदेखि मलेसियामै रोकिएका थिए।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.