समाचार

एसएसपी राणालाई डिआइजीमा बढुवा गर्न सिफारिस

काठमाडौं, ७ साउन : गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणालाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा पदोन्नति गर्न सिफारिस गरेको छ । बिहीबार मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले राणालाई बढुवा

सरकारले अस्पताललाई भन्यो– तेस्रो लहरको जोखिम छ, पूर्वतयारी गर्नू

काठमाडौं, ७ साउन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै अक्सिजन, शय्यालगायत पूर्वाधार तथा सेवाहरु चुस्त–दुरुस्त राख्न अस्पतालहरुलाई आग्रह गरेको छ । सम्भावित तेस्रो लहरको जोखिमलाई

फेवातालमा डुङ्गा सञ्चालन

कास्की, ६ साउन : पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा सञ्चालनमा आएको छ । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाका कारण गत वैशाख १४ गतेदेखि बन्द भएको डुङ्गा

चित्रकलाका शिखर पुरुष उत्तम नेपालीको निधन

काठमाडौं, ६ साउन : नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ । काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्मी नेपालीको मुटुसम्बन्धी समस्याको

आज मुस्लिम धर्मावलम्बीको बकर इद पर्व, सार्वजनिक बिदा

पूर्णप्रसाद मिश्र । काठमाडौं, ६ साउन : मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । यो पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको

कतार एयरलाइन्स विश्वकै सबैभन्दा उत्कृष्ट हवाई सेवा प्रदायक

काठमाडौं, ५ साउन : विश्वको उत्कृष्ट एयरलाइन्स–२०२१ सूचीको नम्बर एकमा योवर्ष कतार एयरलाइन्स परेको छ । कोरोनाको अवधिमा पनि सेवाग्राहीलाई राम्रो सुविधा प्रदान गरेका कारण अष्ट्रेलियन हवाई सुरक्षा तथा उत्पादन

यसवर्ष देवघाटमा बोलबम मेला नहुने

चितवन, ३ साउन : हरेक वर्ष पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने बोलबम मेला यसवर्ष नहुने भएको छ । कोभिड-१९ को जोखिमका कारण तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल पवित्रधाम देवघाटमा यो वर्ष

लागुऔषधको ‘ट्रान्जिन्ट प्वाइन्ट’ बन्दै सर्लाही

मलंगवा, ३ साउन : सर्लाहीको नेपाल–भारत सीमा क्षेत्रबाट धमाधम लागुऔषध कारोबारी पक्राउ पर्न थालेका छन् । एक महिनाको अवधिमा दर्जनौँ तस्कर लागुऔषधसहित प्रहरीको फन्दामा परिसकेका छन् । नेपालबाट भारततर्फ गाँजा लैजाने

सार्वजनिक यातायातमा मनपरी भाडा

काठमाडौं, ३ साउन : यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सके जति असुल्न थालेका छन् । विभागको वेबसाइटमा गत ३१

ललितपुर महानगरपालिकाको बजेट पारित

ललितपुर, २ साउन : ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ का लागि पाँच अर्ब ५५ करोड ५५ लाखको बजेट पारित गरेको छ । महानगरपालिकाको सम्पन्न छैटौँ नगरसभाले सो बजेट पारित गरेको महानगरपालिकाका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.