
पोखरा, २९ जेठ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका

हेटौंडा, २९ जेठ : बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रदेशसभाबाट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रदेश सभा बैठकबाट प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम

काठमाडौं, २९ जेठ : नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भर्त्सना गरेको छ । शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या

काठमाडौं, २९ जेठ : राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ–तराई-मधेस द्रुतमार्ग’ निर्माणका क्रममा हालसम्म करिब १६६ हेक्टरमा एक लाख ७६ हजार ५१६ वटा बिरुवा रोपिएका छन् । द्रुतमार्ग निर्माणका क्रममा कटान गरिएका २०

काठमाडौं, २९ जेठ : अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य २० प्रतिशत घटाउने र कोरोना महामारी

पोखरा, २८ जेठ : विपक्षी गठबन्धनले गण्डकीको नयाँ सरकारमा बहुमतसहित दाबी गरेको छ । प्रदेश प्रमुख सीता पौडेलसमक्ष नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा विपक्षी गठबन्धनले दाबी पत्र बुझाएको हो ।

काठमाडौं, २८ जेठ : बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ। मौसम

काठमाडौं, २८ जेठ : सत्तापक्षका प्रदेश सभा सदस्य केशव स्थापितले शुक्रबार बसेको संसद् बैठकमा गाँजालाई वैद्यानिकता दिन माग गरेका छन्। उनले गाँजालाई वैद्यानिकता दिएर योजनावद्व रुपमा आर्थिक क्रान्तिको लागि यसको प्रयोग

काठमाडौं, २८ जेठ : राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभाका सदस्य रहेका कृष्ण थापालाई फेरि हटाएको छ । जनमोर्चा केन्द्रीय समिति र प्रदेश संसदीय दलले आफ्ना सांसद थापालाई पदमुक्त गर्दै पद रिक्त

पोखरा, २८ जेठ : गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेकी छिन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल