
काठमाडौं, २६ जेठ : बंगलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय

मिरा मल्ल । स्याङ्जा, २६ जेठ : स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले स्याङ्जाका ११ वटै पालिकाहरुलाई करिव ७ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्याङ्जा

मिरा मल्ल । स्याङ्जा, २६ जेठ : पुतलीबजार नगरपालिका, स्याङ्जामा उद्यमशिलता प्रवद्र्धन एंव नवप्रवर्तन केन्द्रको शुभारम्भ गरिएको छ । पुतलीबजार नगरपालिका र युएनडीपीको आर्थिक सहयोग तथा सूर्योदय क्लबको व्यवस्थापनमा संचालित कोभिड

काठमाडौं, २६ जेठ : जुनसुकै कारण ज्वरो आएमा पनि उपयोगी मानिने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । अझ कोरोना संक्रमितका लागि त यो अति आवश्यक रहेको चिकित्सक बताउछन् । पारासिटामोल

उदयपुर, २५ जेठ : गएराति उदयपुरको सदरमुकाम गाईघाट बजारमा रहेको नोविल बैंकको एटिएम मेशिन बक्स फुटाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार गएराति एक युवकले बैँकभित्र

काठमाडौं, २५ जेठ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । विश्वासको मत प्राप्त गरेसँगै भट्ट दोस्रो पटक प्रदेशको मुख्यमन्त्री बन्नेछन् । आज बसेको प्रदेश सभा बैठकमा

काठमाडौं, २५ जेठ : जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । जर्मन सरकारले पठाएको स्वास्थ्य सामग्री मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । विमान

डा. रवीन्द्र पाण्डे | काठमाडौं, २४ जेठ : कोरोना महामारीको तेस्रो/चौथो छालले बालबालिकालाई जोखिम हुन्छ भनेर अस्पष्ट जानकारीको कारण आम अभिभावकमा चिन्ता छाएको छ | धेरैजना महानुभावले यो बिषयमा जानकारी दिन

काठमाडौं, २४ जेठ : रौतहटको बागमती नदीमा विभिन्न ठाउँमा अवैध उत्खनन गरिरहेका एक्जाभेटरलाई प्रहरीले नियन्त्रणमा लिएपछि जनप्रतिनिधिहरु छुटाउन सक्रिय भएका छन् । वृन्दावन र गढीमाई नगरपालिकाका जनप्रतिनिधिहरु नदीमा अवैध दोहन गरिरहेका

काठमाडौं, २३ जेठ : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा उनले आइतबार स्वास्थ्यकमी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन), अध्यादेश २०७८ जारी गरेकी