
काठमाडौं, ९ मंसिर : पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पोखरा, ८ मंसिर : आन्तरिक राजस्व कार्यालय पोखराले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने स्याङ्जा र कास्कीका आव २०७५/७६ मा कर तिर्ने करदाता मध्ये उत्कृष्ट करदातालाई सम्मान गरेको छ । ९ औं राष्ट्रिय

स्याङ्जा, ८ मंसिर : पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोग र सूर्योदय क्लव स्याङ्जाको ब्यवस्थापनमा संचालित कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तरगत ब्यवसायिक तरकारी खेती

काठमाडौं, ८ मंसिर : पछिल्लो २४ घण्टामा देशका विभिन्न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक

काठमाडौं, ७ मंसिर : पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका
डोटी, ६ मङ्सिर : डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल तथा राजपुर बजार जोड्नका लागि सेती नदीमा निर्माण गरिएको झोलुङ्गे पुल । पुल निर्माण भएपछि आवत जावत गर्नका निकै सहज भएको

काठमाडौं, ६ मंसिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाद्वारा आज आयोजित भेटघाट कार्यक्रममा उनले पार्टीभित्रका केही आन्तरिक समस्या रहेको स्वीकार गर्दै

काठमाडौं, ६ मंसिर : पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुषमा

मकवानपुर, ६ मंसिर : हेटौँडा उपमहानगरपालिका–१६ मा अवस्थित शिवम् सिमेन्ट उद्योगमा आगलागी भएको छ । विद्युत् प्रवाह चुहावट भई उद्योगको कोइला च्याम्बरमा आज बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

काठमाडौं, ६ मंसिर : एकताको अटुट निरन्तरताका पक्षमा रहेका तिनै नेताहरूसँगको अन्तरक्रियाका आधारमा यहाँ उपायहरू सुझाइएको छ। अहिले भित्र अध्यक्ष ओलीको जवाफ तयार भइरहेको छ। बाहिर मेलमिलापका दौडधूप उत्तिकै चलिरहेका छन्।