मुख्य समाचार

कोरोना प्रभावितलाई राहत दिन ‘५० अर्बको व्यावसायिक निरन्तरता कर्जा प्रवाह’

काठमाडौं, ४ मंसिर : सरकारले कोभिड–१९ बाट प्रभावित घरेलु, साना, मझौला उद्यम एवं पयर्टन क्षेत्रका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराउन ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह

दिल्लीमा मास्क नलगाई हिड्नेलाई २ हजार जरिवाना

नयाँदिल्ली, ४ मंसिर : भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा मास्क लगाउन अनिवार्य गरिएको छ । मास्क नलगाई बाहिर हिड्नेलाई दुई हजार रुपैया जरिवाना गराईने मुख्य मन्त्री अरविन्द्र केजरीवालले जानकारी

तीन वर्षीय बालकलाई मोटरसाइकलले ठक्कर दिएर फरार दुई पक्राउ

सुर्खेत, ४ मंसिर : तीन वर्षीय बालकलाई ठक्कर दिएर मोटरसाइकलसहित फरार भएका दुई जनालाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले वीरेन्द्रनगर नगरपालिका–५ का जीवन चौहान र नवीन भनिने

सहुलियतमा मल उपलब्ध गराउन बजेटको व्यवस्था

काठमाडौं, ४ मंसिर : सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल बिक्री गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीलाई रु एक करोड बजेट उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, कृषि

नेपाल प्रहरीमा एआईजी र डीआईजीको दरबन्दी थपियो

काठमाडौं, ४ मंसिर : नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ । गृृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी

उपत्यकामा १२२९ सहित थप २१०३ जनामा संक्रमण पुष्टि, २८५८ जना संक्रमणमुक्त

काठमाडौं, ४ मंसिर : पछिल्लो २४ घण्टामा २१०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नौ हजार ८०५ नमुना परीक्षण गर्दा दुई हजार १०३  जनामा संक्रमण

राष्ट्रपतिद्वारा औषधिसम्बन्धी अध्यादेश जारी

काठमाडौँ, ३ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीले आज औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार उनले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोवार रकम बढ्यो   

काठमाडौँ, ३ मङ्सिर : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत सकारात्मक प्रभाव

आर्थिक पुनरुत्थानका लागि विश्व बैंकले नेपाललाई ४२ अर्ब रुपैयाँ सहयोग गर्ने

काठमाडौँ, ३ मङ्सिर : नेपालको शहरी विकास र वित्तीय क्षेत्रको सुदृढीकरणसहित कोभिड– १९ पछिको उत्थानशील पुनरुत्थानका पहललाई टेवा पु¥याउन नेपाल सरकार र विश्व बैंकबीच छुट्टाछुट्टै दुई सम्झौतामा हस्ताक्षर भएको छ

नेकपा सचिवालय बैठक मङ्सिर १३ गते बस्ने

काठमाडौँ, ३ मङ्सिर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक अब १० दिनपछि पुनः बस्ने गरी सकिएको छ । आगामी बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.