मुख्य समाचार

रैथाने सेता बकुल्ला  

कपिलवस्तु,२ मंसिर : कपिलवस्तुको महाराजगञ्ज नगरपालिका –१ पल्टा गाँउ नजिकै रहेको पोखरीमा उडीरहेको रैथाने जातका सेता बकुल्ला । सेतो बकुल्लाको कालो खुट्टा र पहेँलो औँला हुन्छन । सेता प्रजातीका बकुल्ला

धादिङमा किबी खेतीले मनग्य आम्दानी

धादिङ, २ मंसिर : धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजारका श्रीकृष्ण अधिकारी किबी खेती शुरु गरेपछि मनग्गे आम्दानी गर्न थालेका छन् । वैदेशिक रोजगारबाट फर्केर गाउँमै किबी खेती शुरु गरेका उनी आफूसँग काम

प्रदेश नं २ सरकारद्वारा सार्वजनिक बस सञ्चालन तयारी

धनुषा, २ मंसिर : प्रदेश नं २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच बस पनि खरीद गरिसकेको

बुधबारदेखि छठपर्व शुरुः उत्साहका साथ तयारी

प्रभाषचन्द्र झा । धनुषा, २ मंसिर : धार्मिक एवं लोकआस्थाको पर्व छठको तयारी उत्साहका साथ शुरु भइसकेको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ मिथिलावासी यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक

दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेश र नेपाल भिड्दै

काठमाडौं, २ मंसिर : नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल

सुन्तलाको बोट छ, फल छैन   

लमजुङ, २ मङ्सिर : लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै छन् ।

प्रधानमन्त्रीको नेपाल-चीन सीमा निरीक्षण कार्यक्रम स्थगित

फुङ्लिङ, २ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ आउनुहुने समय स्थगन भएको छ । यही मङ्सिर ५ गते बिहान प्रधानमन्त्री ताप्लेजुङ

राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा छ युवा पक्राउ

नवलपरासी, २ मंसिर : पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दघाट–४ का २४ वर्षीय कमल राना र

हिमाली जिल्लामा हिमपातसँगै बढ्यो चिसो

काठमाडौं, १ मंसिर : हिमाली जिल्ला म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा आज हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । हिमपात र चिसोले तिहारको भाइटीकालाई असर गरेको

आइसीयु र भेन्टिलेटरमा उपचाररत कोभिड-१९ संक्रमित संख्या ३५४

काठमाडौं, १ मंसिर : मुलुकभर लक्षणसहितका कोभिड-१९ संक्रमित बढेपछि आइसियुमा उपचार गराउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३५४ जना संक्रमितलाई

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.