
डोटी, १ मंसिर : जिल्लामा पछिल्लो चार महिनाको आवधीमा कुल ११ जबरजस्ती करणीका मुद्धा दर्ता भएका छन् । पछिल्लो सयम जिल्लामा जबरजस्ती करणीका मुद्धा दर्ता हुने क्रम बढे पनि अधिकांश

काठमाडौं, १ मंसिर : नितिशकुमार सातौं पटक बिहारको मुख्यमन्त्री बनेका छन् । उनले सोमबार राज्यपाल फागू चौहानसामू सपथ लिएका छन् । जनता दल युनाइटेडका प्रमुख नीतीशकुमारले बिहारको मुख्यमन्त्रीका रुपमा पद

संखुवासभा, १ मंसिर : चैनपुर नगरपालिकामा प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको छ । सङ्खुवासभा, चैनपुर नगरपालिका –४ मैदानेमा प्रहरीको कारवाहीबाट नेत्रविक्रम चन्द समूह कार्यकर्ता भागेका छन् । बिहान

काठमाडौं, १ मंसिर : पछिल्लो २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

धनुषा, १ मंसिर : मिथिलाञ्चलको प्रसिद्ध सांस्कृतिक पर्व सामा चकेवाका लागि आजदेखि माटोको आकृति बनाउने कार्य शुरू भएको छ । सामा चकेवा बहिनी÷दिदीद्वारा भाइ र दाजुको दीर्घायुको सम्पन्नताका लागि कामना गरिने

काठमाडौं, १ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । भाइटीका र नेपाल सम्वत् ११४१ को अवसरमा शुभकामना सन्देश जारी

काठमाडौं, १ मंसिर : भाइटीकाको दिन आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ । कोरोना महामारीबीच पनि दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला गरिएको छ। भाइटीकाको दिन

काठमाडौं, १ मंसिर : नेपाल संवतको नयाँ वर्ष ११४१ आजबाट सुरु भएको छ । नेपाल संवतको नयाँ वर्षमा काठमाडौं उपत्यकाका साथै नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेषरुपमा मनाउने गरिन्छ । तर

काठमाडौं, १ मंसिर : आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानेर आजै पूजा गरियो । द्वापर युगमा श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा

काठमाडौं, १ मंसिर : नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन, आज भाइटीका । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ । प्रत्येक