मुख्य समाचार

चितवनमा मोटरसाइकल चोरीका घटना बढे

चितवन, ३० कात्तिक : चितवनमा किनमेलका लागि जाँदा सवारी साधन पार्किङ गरेको अवस्थाबाट होस् अथवा घुम्न जाने क्रममा राखिएका मोटरसाइकल हराउने क्रम बढ्दो छ । विशेषगरी बजाज कम्पनीका पल्सर मोटरसाइकल र

कुकुरको सुरक्षाकै भरमा घना जङ्गलमा भेडीगोठ

म्याग्दी, ३० कात्तिक : वरिपरि जङ्गलले घेरिएको  बीचमा गोठ छ । गोठको छेवैमा भेडाबाख्राको हुल छ । जङ्गलको छेउको चौरमा रहेको भेडीगोठको हेरालुको जिम्मा पाँच वटा कुकुरलाई दिइएको छ । यो

राष्ट्रपति ट्रम्पको समर्थनमा वासिङ्टन डिसीमा विशाल प्रदर्शन

वासिङ्टन डिसी, ३० कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा राजधानी वासिङ्टन डिसीमा प्रदर्शन भएको छ । राष्ट्रपति निर्वाचनमा पराजित भएपछि चुनावमा धाँधलीको आरोप लगाउँदै आएका राष्ट्रपति ट्रम्पको समर्थनमा उनका हजारौं

ललितपुरको कर्मनासा खोलाको जग्गा व्यक्तिको नाममा

काठमाडौं, ३० कात्तिक : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर जिल्लाको हरिसिद्धि र धापाखेलको सिमाना भएर बग्ने कर्मनासा खोलाको जग्गा खोजी गर्ने क्रममा दुई संस्थासहित ३५ जना जग्गाधनीलाई अनुसन्धानको दायरामा ल्याएको छ

यमपञ्चकको चौथो दिन : गाई, गोरुको पूजा गरिँदै

काठमाडौं, ३० कात्तिक : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया

समृद्धि र सुखका लागि एकतावद्ध हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं, ३० कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् ।  नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै

भुजेल बस्ती र फेवातालको दृश्य

पोखरा, २९ कात्तिक : पोखरा महानगरपालिका–२२ पुम्दिभुम्दीस्थित तल्लो गाउँ (भुजेल बस्ती) र फेवातालको दृश्य । तस्वीर: राधिका कँडेल

मानहुँकोटबाट सूर्योदय हेर्ने भीड   

दमौली, २९ कात्तिक : तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट शनिबार सूर्योदय हेर्ने सर्वसाधारणको भीड । देशका विभिन्न जिल्लाबाट यहाँ पर्यटक सूर्योदय हेर्न आउने गरेका छन् । तस्वीर: कृष्ण न्यौपाने

प्रदेश २ सरकारले ‘प्रदेश परिवहन’ बस सञ्चालन गर्ने

जनकपुरधाम, २९ कात्तिक : प्रदेश २ सरकारले वीरगञ्ज र राजविराजलाई अस्थायी राजधानी जनकपुरसँग जोड्न सरकारी बस सञ्चालन गर्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले ५ वटा बस खरिद गरिसकेको

विश्वविद्यालयहरुलाई अनुसन्धानका केन्द्र बनाउने अभियानमा सक्रिय डा. दंगाल

सुमित्रा फुयाँल । काठमाडौँ, २९ कार्तिक : विश्वमा अब्बल देखिएका विश्वविद्यालयहरु अनुसन्धान गरेर नै अब्बल बनेका हुन भन्दै त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र प्राध्यापन गरिरहेका डा. दिलनाथ दंगालले लकडाउन सुरुभएबाट नै जुममार्फत

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.