मुख्य समाचार

अमेरिकामा एकैदिनमा पौने दुई लाख कोरोना सङ्क्रमित 

वासिङ्टन, २९ कात्तिक : कोरोनाभाइरसबाट सवैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा एकैदिनमा पौने दुई लाख मानिस सङ्क्रमित हुन थालेका छन् । विश्वव्यापी महामारी फैलिएको शुरु देखि नै बढी सङ्क्रमित रहेको

राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा

काठमाडौं, २९ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास गएका छन् । शनिबार साँझ ५ बजे ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन् । ओलीसहित उनीपक्षीय अरु केही नेताहरु समेत

नेपाल एयरलाइन्सबाट हङकङ जान सरकारी पिसिआर टेष्ट अनिवार्य

काठमाडौं, २९ कात्तिक : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले हङ्कङ उडानका लागि सरकारी प्रयोगशालाको पिसिआर परीक्षणको रिपोर्टलाई मात्र मान्यता दिने भएको छ । सरकारी मान्यताप्राप्त प्रयोगशालाबाट ७२ घण्टाभित्र प्राप्त

उपत्यकामा ८३५ सहित थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २९ कात्तिक : पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ७५३ नमुना परीक्षण गर्दा ८१६ महिला र ११३० पुरुष

प्रधानमन्त्रीले गरे डा केसीको स्वास्थ्य लाभको कामना, उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं, २९ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा.गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् । प्रधानमन्त्री अ‍ोलीले आज ट्वीटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण

आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती

काठमाडौँ, २९ कात्तिक : महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औंसी अर्थात् लक्ष्मीपूजाका

चर्चित डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण

काठमाडौँ, २८ कात्तिक : डा गोविन्द केसीलाई कोरोना संक्रमण देखिएको छ । चिकित्सा शिक्षा सुधारका चर्चित अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार

पर्यटकीय क्षेत्र खुला गर्ने सरकारको निर्णय   

काठमाडौँ, २८ कात्तिक : सरकारले पर्यटकीय गतिविधि हुने क्षेत्र खुला गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोभिड–१९ महामारी नियन्त्रणका लागि प्रतिबन्ध गरिएका पर्यटकीय क्षेत्र पुनःसञ्चालन

बैतडी बस दुर्घटनाले दोगडाकेदार शोकमा 

बैतडी,२८ कात्तिक : दशरथचन्द राजमार्गअन्र्तगत पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राती बस दुर्घटनामा परी नौ जनाको ज्यान गयो भने ३४ जना घाइने भए । त्यसमा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका

यमपञ्चकको तेस्रो दिन आज कुकुर तिहार

काठमाडौँ, २९ कात्तिक : यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.