प्रधानमन्त्रीले गरे डा केसीको स्वास्थ्य लाभको कामना, उपचार खर्च सरकारले व्यहोर्ने

प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं, २९ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा.गोविन्द केसीको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्री अ‍ोलीले आज ट्वीटरबाट डा.केसीको स्वास्थ्य लाभको कामना गर्दै उनको उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने जानकारी समेत गराएका छन् ।

h’Dnf, #@ ;fpgM
PdaLaLP; sfo{qmd ;~rfng ug{ dfu
s0ff{nL :jf:Yo lj1fg k|lti7fg lzIf0f c:ktfn h’Dnfdf PdaLaLP; sfo{qmd ;~rfng ug{ kqsf/ ;Dd]ngdfkm{t ;/sf/;Fu dfu ub{} 8f uf]ljGb s];L . tl:a/M dfgbTt /fjn÷/f;;

डा.केसीले समान्य रुघाखोकी र ज्वरो आएपछि विहिवार आफ्नो स्वाब परीक्षण गराएका थिए । शुक्रवार उनमा कोरोना पोजेटिभ देखिएको छ । उनको उपचार महाराजगञ्जस्थित टिचिङ अस्पतालमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.