मुख्य समाचार

थप ३७५० जनामा कोरोना संक्रमण, ५२२५ जना संक्रमणमुक्त

काठमाडौं, २८ जेठ : पछिल्लो २४ घण्टामा देशभर ३७५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार

गाँजालाई वैधानिकता दिन केशव स्थापितको माग

काठमाडौं, २८ जेठ : सत्तापक्षका प्रदेश सभा सदस्य केशव स्थापितले शुक्रबार बसेको संसद् बैठकमा गाँजालाई वैद्यानिकता दिन माग गरेका छन्। उनले गाँजालाई वैद्यानिकता दिएर योजनावद्व रुपमा आर्थिक क्रान्तिको लागि यसको प्रयोग

जनमोर्चाले सांसदबाट फेरि हटायो कृष्ण थापालाई

काठमाडौं, २८ जेठ : राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभाका सदस्य रहेका कृष्ण थापालाई फेरि हटाएको छ । जनमोर्चा केन्द्रीय समिति र प्रदेश संसदीय दलले आफ्ना सांसद थापालाई पदमुक्त गर्दै पद रिक्त

गण्डकीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान, दलहरूलाई २४ घण्टाको समय

पोखरा, २८ जेठ : गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेकी छिन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न असफल

पाकिस्तानमा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु, ३० बढी घाइते

बलुचिस्तान, २८ जेठ : पाकिस्तानको बलुचिस्तान प्रान्तमा यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ। घटनामा परी अरु ३० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरूले शुक्रबार जानकारी दिएका

नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटे

पोख, २८ जेठ : गण्डकी प्रदेशमा सत्ताको रस्साकस्सी चलिरहेका बेला दीपक मनाङेलाई भेट्न आउँदा पक्राउ परेका नेपाली कांग्रेसका नेता गणेश लामा जरिवाना तिरेर छुटेका छन् । पोखरा लेकसाइडबाट बिहीबार पक्राउ

उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने तयारी, ३१ गते निर्णय हुने

काठमाडौं, २८ जेठ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आगामी ३१ गते सकिँदैछ । असारबाट निषेधाज्ञा खुुकुलो बनाउनुपर्ने सरोकारवालाहरुको सुझाव छ भने कतिपयले अझै थप्न सुझाव दिएका छन् । तर, जिल्ला प्रशासन

क्रिकेट खेलाडीले एकदिवसीमा १० र टी-ट्वान्टीमा प्रतिखेल ५ हजार पाउने

काठमाडौं, २८ जेठ : नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एकदिवसीय खेल बापत १० हजार र टी-ट्वान्टी बापत ५ हजार रुपैयाँ पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको

काठमाडौंमा झण्डै दुई महिना मेलम्चीको पानी नआउने

काठमाडौं, २८ जेठ : काठमाडौँ उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने  भएका छन् । मेलम्ची खानेपानी विकास समितिले असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं, २८ जेठ : नेपाली सेनालाई भारतीय सेनाले स्वास्थ्य सामग्री प्रदान गरेको छ। शुक्रबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाली सेनाको मुख्यालयमा प्रधानसेनापति पूर्णचन्द्र थापाले उक्त सामग्री हस्तान्तरण गरेका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.