मुख्य समाचार

भारतले मानसरोवर जाने सडक बनाउँदा नेपालतिरको बाटोमा क्षति

दार्चुला, २७ जेठ : भारतले कैलाश मानसरोवर सडकखण्ड निर्माणका क्रममा: विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटोसमेत भत्किएको छ। भारतले कैलाश मानसरोवर सडक विस्तारका क्रममा ठाउँठाउँमा विस्फोट गराउने गरेको छ।

चार्जिङ स्टेशनको प्रारम्भिक काम शुरू, ५० वटा स्टेशन निर्माण गरिने

काठमाडौं, २७ जेठ : विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण कम्पनीले प्रारम्भिक काम सुरु गरेको छ । सर्भेलगायतका प्रारम्भिक काम सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत चैतमा निर्माणको

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरूङले आज विश्वासको मत लिँदै

पोखरा, २७ जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज बस्ने प्रदेश सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने भएका छन् । गत वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट

आज खण्डग्रास सूर्यग्रहण : नेपालमा सूर्यग्रहण नदेखिने

काठमाडौं, २७ जेठ : आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ । सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्य ग्रहणको नेपालमा भने कुनै असर नहुने पञ्चांग

कुन प्रदेशमा कति मन्त्रालय थपिए ?

काठमाडौं, २७ जेठ : संघीय प्रणाली आर्थिक दृष्टिकोणले बोझिलो संरचना रहेको भन्ने प्रश्न उठिरहेका बेला त्यसलाई मलजल पुग्ने गरी एकपछि अर्को प्रदेश सरकारले मन्त्रालय थप्ने होडबाजी गरेका छन् । आवश्यकता र औचित्यभन्दा

पछिल्लो दिनमा ग्रामीण भेगका यी १० जिल्लामा बढ्यो कोरोना ह्वात्तै

काठमाडौं, २७ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा

यसकारण हुन् सक्छ भदौमा पनि कांग्रेस महाधिवेशन कठिन

काठमाडौं, २७ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन भदौभित्रै गर्ने प्रतिबद्धता जनाएका छन्। तर कोरोना भाइरसको बढ्दो संक्रमण र पार्टीभित्रको तयारी हेर्दा भदौमा महाधिवेशन सम्भव देखिएको छैन।

कोरोनाको दोस्रो लहर पहिलोभन्दा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक

काठमाडौं, २७ जेठ : कोभिड-१९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा

रोपाइँको मुखैमा मल अभाव : मौज्दात भएर पनि किसान खाली हात

काठमाडौं, २७ जेठ : सरकारी अनुदानको मल किनबेच गर्ने कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडका गोदाममा पर्याप्त मात्रामा रासायनिक मल मौज्दात भए पनि किसानले मल पाउन सकेका छैनन् ।

संसद विघटन मुद्दा फास्ट ट्र्याकमा सुनुवाइ गर्न टाइम कार्ड

काठमाडौं, २७ जेठ : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दा शीघ्र सुनुवाइ गरेर फैसला दिन रिट निवेदक र सरकारी वकिल पक्षलाई ‘टाइम कार्ड’ तोकेको छ । आगामी ९ असारदेखि नियमित सुनुवाइ गर्नेगरी संसद्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.