मुख्य समाचार

गम्भीर संक्रमित संख्या घट्दै

काठमाडौं, २७ जेठ : कारोना खोप लगाउनेक्रम बढ्दै गर्दा गम्भीर संक्रमित भर्ना दरमा पनि केही कमी आएको पाइएको छ । यद्यपि, केही दिनयता संक्रमित संख्या घटे पनि जोखिम कायम रहेको भन्दै हेलचेक्रयाईं

प्रतिनिधिसभा विघटन विरुद्धको रिट : असार ९ गतेपछि निरन्तर बहस

काठमाडौं, २६ जेठ : प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि असार ९ गतेपछि निरन्तर बहस हुने भएको छ । आजको इजलासले निवेदनमा उठाइएका प्रश्नहरु सार्वजनिक महत्वको देखिएको र विवादित विषयवस्तुको प्रकृतिबाट चाँडो किनारा

महाधिवेशन भदाैमै हुन्छ, कोही भ्रममा नपरौं : देउवा

काठमाडौं, २६ जेठ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भदौमा पार्टीको १४ औं महाधिवेशन हुने बताएका छन् । कांग्रेसले भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने गरी यसअघि नै निर्णय गरिसकेको

पुरानै नक्सा छापिएको पाठ्यपुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, २६ जेठ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको

पत्रकारलाई कोभिडविरुद्धको खोप लगाउन मन्त्रालयको निर्देशन

काठमाडौं, २६ जेठ : बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले कोभिडविरुद्धको पहिलो डोज खोप लगाउन छुटेका प्रदेशमा कार्यरत पत्रकारलाई भेरोसेल खाेपको पहिलो मात्रा लगाइदिन जिल्ला स्वास्थय कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका

बंगलादेशबाट ३२ हजार ५ सय मेट्रिकटन मल नेपाल आइपुग्यो

काठमाडौं, २६ जेठ : बंगलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय

उपत्यकामा ९१५ सहित थप ४३४४ जनामा कोरोना संक्रमण, ५७६८ जना संक्रमणमुक्त

काठमाडौं, २६ जेठ :  पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

मिरा मल्ल । स्याङ्जा, २६ जेठ : स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले स्याङ्जाका ११ वटै पालिकाहरुलाई करिव ७ लाख ५० हजार बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । स्याङ्जा

माइक्रोफाइनान्स एसोसियनको महामारी र मौद्रिक नीति विषयक बेभिनार सम्पन्न

मिरा मल्ल । काठमाडौं, २६ जेठ : नेपाल राष्ट्र बैकबाट अनुमति प्राप्त वित्तिय संस्थाहरुका संचालकहरुको छाता संगठन माइक्रोफाइनान्स एसोसियन अफ नेपाल (म्यान)को आयोजनामा कोभिड १९ महामारी र मौद्रिक नीति आ.व. २०७८/०७९

सङ्क्रमितको अनुभव : कोरोना जित्न आत्मबल र अनुशासन अपरिहार्य

सुशीला रेग्मी । रामपुर (पाल्पा), २६ जेठ : रामपुर नगरपालिका वडा नं ३ गण्डकीढिक बस्ने ९२ वर्षीय नामदेव न्यौपानेले कोरोनालाई परास्त गरी घर फर्केपछि उहाँका परिवार, इष्टमित्र सबै खुसी छन् ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.