मुख्य समाचार

उपत्यकामा ५९८ सहित थप ३३८४ जनामा कोरोना संक्रमण, ६२९५ संक्रमणमुक्त

काठमाडौं, २९ जेठ : पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा

वाग्मती प्रदेशसभा बैठकमा वैद्यले गरे आत्मालोचना

हेटौंडा, २९ जेठ : नेपाली कांग्रेसका बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका छन् । उनले शनिबार बसेको प्रदेशसभाको बैठकमा बोल्दै वैद्यले शुक्रबारको बैठकमा आफूले प्रधानमन्त्री

कांग्रेस पदाधिकारीको बैठक दिउँसो २ बजे बस्दै

काठमाडौं, २९ जेठ : नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन बारे निणर्य गर्न पदाधिकारी बैठक बोलाएको छ । पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज दिउँसो २ बजे

नेपालको इन्टरनेट बजारमा सिजीको प्रवेशसंगैं नयाँ तरङ्ग

काठमाडौं, २९ जेठ : सिजी इन्टरनेटले बजार मूल्यभन्दा आधा सस्तोमा दोब्बर स्पिडको इन्टरनेट दिन सुरु गरेसँगै नेपालको इन्टरनेट बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । सिजी नेटको इन्ट्रीसँगै सेवाप्रदायकहरु स्पिड बढाउने

त्रिविले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइनबाट खोल्ने

काठमाडौं, २९ जेठ : त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइन माध्यमबाट खोल्ने भएको छ । भौतिक उपस्थितिमा मात्रै भर्ना प्रक्रिया कुर्दा धेरै समय पर्खनुपर्ने भएकाले अनलाइन माध्यमबाट भर्ना अगाडि

संक्रमितलाई बोकेर आफैँ अस्पताल पुर्‍याउने यी जनप्रतिनिधि

काठमाडौं, २९ जेठ : यतिबेला विश्व नै कोरोना माहामारीले आक्रान्त बनेको छ। नेपालमा पनि यसको दोस्रो लहरले धेरै असर गरेको छ। कतिपय कोरोना संक्रमितलाई परिवारकै सदस्यले छुन डराइरहेका छन्। संक्रमितलाई

काठमाडौँ उपत्यकाकै बजारमा सिटामोल अभाव

काठमाडौं, २९ जेठ : काठमाडौँ उपत्यकाकै बजारमा केही दिनदेखि सिटामोलको अभाव हुन थालेको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै सिटामोलको माग बढेपछि अभाव सुरु भएको हो । बजारमा सिटामोल

वैद्यको अभिव्यक्ति आपराधिक, आपत्तिजनक र निन्दनीय : एमाले

काठमाडौं, २९ जेठ : नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भर्त्सना गरेको छ । शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या

भावनामा बहकिएँ, आत्मालोचना सहित अभिव्यक्ति फिर्ता लिन्छु : नरोत्तम वैद्य

काठमाडौं, २९ जेठ : नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफूले दिएको विवादित अभिव्यक्ति फिर्ता लिने बताएका छन् । आज विहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा आफूले अभिव्यक्ति फिर्ता लिने

काठमाडौँ–तराई-मधेस द्रुतमार्गमा पौने दुई लाख बिरुवा रोपिए

काठमाडौं, २९ जेठ : राष्ट्रिय गौरवको आयोजना ‘काठमाडौँ–तराई-मधेस द्रुतमार्ग’ निर्माणका क्रममा हालसम्म करिब १६६ हेक्टरमा एक लाख ७६ हजार ५१६ वटा बिरुवा रोपिएका छन् । द्रुतमार्ग निर्माणका क्रममा कटान गरिएका २०

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.