अन्तर्राष्ट्रिय

सिरियामा स्थानीय तहको निर्वाचन

दमास्कस, ३१ भदौ : सिरिया सरकारको नियन्त्रण रहेका ठाउँमा आइतबार स्थानीय तहको निर्वाचन भएको छ । द्वन्द्वग्रस्त मुलुक सिरियामा सन् २०११ पछि पहिलो पटक स्थानीय तहको निर्वाचन भएको अधिकारीहरुले जनाएका

जेलबाट दर्जनौं कैदी फरार

याङ्गुन, म्यानमार, ३१ भदौ : म्यानमारको एउटा जेलमा रहेका दर्जनौं कैदीहरु आइतबार जेल तोडेर भागेका छन् । आइतबार बिहान कारेन राज्यको हा–आन कारागारका कैदीहरुले एउटा ट्रक नियन्त्रणमा लिई जेलको ढोका

काबुलको मुहार फेर्ने अभियानमा जनताको सहयोग

काबुल, ३१ भदौ : पुरानो काबुलको माटोले बनेको भव्य पर्खाल बीचैबीचको साँघुरो गल्लीमा वकील मोहम्मद सदिकको घर छ । उहाँ घरमा आउने पाहुनालाई चिया खुवाउन अति लालायित देखिनुहुन्छ । “पैसा

आँधीका कारण अमेरिका र फिलिपिन्समा ३९ को मृत्यु

मनिला/वासिङटन, ३१ भदौ : फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ । शक्तिशाली ‘माङ्खुट’ आँधीबाट फिलिपिन्समा मात्रै मृत्यु हुनेको संख्या

नासाको लेजर उपग्रह प्रक्षेपण, हिउँ र समुद्री सतहको अध्ययन गर्ने

लस एन्जलस, ३१ भदौ : अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) ले पृथ्वीको सतहबाट हिउँ पग्लनेक्रम र समुद्री सतहको उचाइमा भइरहेको वृद्धिका सम्बन्धमा अध्ययन गर्न शनिबार अत्याधुनिक लेजर उपग्रह प्रक्षेपण गरेको

चिनीया आश्वासनबाट मडुरो उत्साहित

काराकास, ३१ भदौ : भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले तेल उद्योगमा लगानी बढाउन चीनले व्यक्त गरेको नयाँ प्रतिबद्धताबाट आफू उत्साहित भएको बताउनुभएको छ । मुलुकको अर्थतन्त्र मुख्यरुपमा तेलमा आश्रित रहेको भेनेजुएलामा

शान्ति तथा सुरक्षाबारे राष्ट्रपति घानीसँग छलफल

काबुल, अफगानिस्तान, ३० भदौ : अफगानिस्तानको भ्रमणमा रहनुभएका पाकिस्तानी विदेशमन्त्री शाह मोहमुद कुरेसीले शनिबार राष्ट्रपति मोहम्मद असरफ घानीसँग दुई देशको आपसी हित, शान्ति, राजनीतिक स्थायित्वलगायतका विविध बिषयमा छलफल गर्नुभएको छ

जापानसँग ऐतिहासिक शान्तिवार्ता गर्न पुटिनको प्रस्ताव

मस्को, रूस, ३० भदौ : रूस र जापानबीच ‘कुनै पूर्वशर्त विना’ नै ऐतिहासिक शान्तिवार्ता गरेर दोस्रो विश्वयुद्धदेखिको मनमुटाबलाई अन्त्य गर्नुपर्ने मस्कोले प्रस्ताव गरेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जापान

प्रतिपक्षी नेतासहित दुई हजार जेलमुक्त

किगाली, रूवान्डा, ३० भदौ : रूवान्डाका प्रतिपक्षी दलका नेता भिक्टर इनाविरसहित करिब दुई हजार बन्दीलाई शनिबार रिहा गरिएको छ । रूवान्डाका राष्ट्रपति पाउल कगामीले प्रतिपक्षी नेता इनाविरसहित बन्दी अवस्थामा रहेका

इराकी संसदद्वारा इरान निकटस्थ सभामुख चयन

बग्दाद, इराक, ३० भदौ : इराकी संसदले शनिबार इरान निकटस्थ मानिने उम्मेदवारलाई सभामुखका रूपमा चयन गरेको छ । यसले नयाँ सरकारमा इरान निकटस्थ मानिने सुन्नी समुदायको मतलाई आकर्षित गर्ने रणनीतिका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.