अन्तर्राष्ट्रिय

प्रहरी चौकीमा आक्रमण हुँदा आठ प्रहरी अधिकारीको मृत्यु

अफगानिस्तान, २९ भदौं : अफगानिस्तानको उत्तरी प्रान्त समानगानमा अवस्थित एक प्रहरी चौकीमा तालिबान लडाकूले बिहीबार राति आक्रमण गरेका छन् । यस आक्रमणमा परी कम्तीमा आठ प्रहरी अधिकारीको मृत्यु हुनुका साथै

सडक दुर्घटनामा पन्ध्र व्यक्तिको मृत्यु

भारत, श्रीनगर, २९ भदौ : भारतको काश्मिर राज्यमा शुक्रबार भएको मिनीबस दुर्घटनामा १५ जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका छन् । पहाडी चिप्लो बाटोमा यात्रुहरु लिएर गइरहेको मिनीबस

लडाकू विमान, क्षेप्यास्त्र खरिद गर्न अमेरिकी स्वीकृति

वासिङ्टन, २९ भदौ : संयुक्तराज्य अमेरिकाले बिहीबार दक्षिण कोरियालाई बिक्री गर्न लागेको दुई अर्ब ६० करोड डलरमा नयाँ लडाकू विमान र क्षेप्यास्त्र बिक्रीलाई स्वीकृति प्रदान गरेको छ । प्रतिसुरक्षा सहयोग

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

लस एन्जलस, २९ भदौ : स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक

अफगान द्वन्द्व सिरियाभन्दा बढी घातक

काबुल, २९ भदौ : विश्लेषकहरुले अफगानिस्तानमा यस वर्ष जारी द्वन्द्व सिरियाली युद्ध भन्दा पनि बढी घातक हुन सक्ने बताएका छन् । सन् २०१८ मा अफगानिस्तानको हिंसाले विश्वलाई पछि पार्न सक्ने

बेजोसले परोपकारी कार्यका लागि छुट्याए दुई अर्ब डलर

वासिङ्टन, २९ भदौ : विश्वकै सर्वाधिक धनाढ्य एवं अमेजनका संस्थापक जेफ बेजोसले घरबारविहीन परिवार एवं न्यून आय भएका समुदायका बालबालिकाको शिक्षाका लागि दुई अर्ब डलरको परोपकारी कोष निर्माण गर्ने घोषणा

श्रीलङ्काका मन्दिरमा पशु बलि प्रतिबन्ध 

कोलम्बो, २८ भदौ : श्रीलङ्काको सरकारले देशका हिन्दू मन्दिरहरूमा पशु बलि चढाउन प्रतिबन्ध लगाउने प्रस्ताव तयार गरेको छ । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलङ्कामा पशुबलि प्रतिबन्ध लगाउन बौद्ध धर्मावलम्बीहरुले दबाब

ट्रक दुर्घटनामा परी २० जनाको मृत्यु

बामाको, २८ भदौ : गाँउबाट यात्रु लिएर आएको एउटा ट्रक दुर्घटना हुँदा मालीमा कम्तीमा २० जनाको मृत्यु भएको छ । मालीको मध्यभागतिर ट्रकभरी स्थानीय नागरिकलाई बोकेर ट्रक गइरहेका बेला नदीमा

हरियाणामा विद्युत शुल्क कटौतिको घोषणा

नयाँ दिल्ली, भारत, २८ भदौ : भारतको हरियाणा राज्यका मुख्यमन्त्री मनोहरलाल खट्टरले विद्युतको शुल्कमा कटौतिको घोषणा गर्नुभएको छ । बुधबार विधान सभाको बैठकलाई सम्बोधन गर्दै विद्युतको शुल्कमा कटौतिको घोषणा गर्नुभएको

चिनियाँ पूर्व सांसदलाई १६ बर्षे जेल सजाय

चाङ्चुङ, २८ भदौ : चीनको उत्तरपूर्वी लिओनिङ प्रदेश सभाका वरिष्ठ पूर्व सदस्य लि वेङ्कलाई १६ बर्षे जेल सजाय सुनाइएको छ । उहाँलाई ५३ लाख ४० हजार अमेरिकी डलर बराबरको घुस

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.