अन्तर्राष्ट्रिय

विश्वकप विजेता लोरिसद्वारा जेल सजाय अस्वीकार

लण्डन, २७ भदौ : विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गर्नुभएको छ । लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको

पोप फ्रान्सीस अर्को वर्ष जापान जाने 

भ्याटिकन सिटी, २७ भदौ : पोप फ्रान्सीसले आउँदो वर्ष आफू जापान जाने घोषणा बुधबार गर्नुभएको छ । झण्डै ४० वर्ष अघि जोन पावल द्वितीयपछि पहिलो पटक उहाँले सन् २०१९ मा

कोरियन एयरका अध्यक्षमाथि प्रहरी सोधपुछ

सिओल, २७ भदौ : कोरियन एयरका अध्यक्ष चो याङ–होले आफ्नो निवासको सुरक्षा सेवाका लागि कम्पनीको रकम खर्च गरेको आरोपमा बुधबार प्रहरीले सोधपुछ गरेको छ । हान्जिन ग्रुपका अध्यक्ष समेत रहेका

सीपेक पाकिस्तानको आर्थिक भविष्य-पाकिस्तानी सेना प्रमुख

इस्लामाबाद, २७ भदौ : पाकिस्तानका सेनाप्रमुख जनरल कमार जाभेद बजवाले चीन–पाकिस्तान आर्थिक करिडोेर (सीपेक) पाकिस्तानको आर्थिक भविष्यसँग जोडिएको बताउनुभएको छ । पाकिस्तानका लागि चिनीया राजदूतसँगको भेटमा सेनाप्रमुख बजवाले सीपेकको सुरक्षामा

अफ्रिकासँग बलियो गठबन्धन बनाउन जन्करको आग्रह

स्ट्रासबर्ग, फ्रान्स, २७ भदौ : युरोपेली आयोगका प्रमुख जाँ क्लाउड–जन्करले बुधबार अफ्रिकासँग नयाँ गठबन्धन निर्माण गर्न आग्रह गर्नुभएको छ । उहाँले स्वतन्त्र व्यापार सम्झौता सहितको यो गठबन्धनले लाखौं रोजगारी सिर्जना

मध्यपूर्व शान्ति मध्यस्थकर्ताबाट अमेरिकी भूमिका गौण बन्दैछ

फ्रान्सेस्को फोन्टम्यागी । वासिङटन, २७ भदौ : पच्चीस वर्षअघि तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको अघिल्तिर ह्वाइट हाउसको बगैंचामा प्यालेस्टिनी नेता यासेर अराफात र इजरायली प्रधानमन्त्री यित्जाक राबिनले एकअर्कासँग हात मिलाएर एक नयाँ

पत्नी वियोगमा परेका नवाज शरिफ केही दिनका लागि जेलमुक्त

इस्लामावाद, २७ भदौ : भ्रष्टाचारको आरोपमा कारागारमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई दिवंगत पत्नीको दाहसंस्कार गर्न अन्तरिम जमानतमा रिहा गरिएको सरकारी स्रोतले बताएको छ । शरिफकी पत्नी कुलसूम नवाजको

आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुग्यो

जलालाबाद, २७ भदौ : अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मङ्गलबार भएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुगेको अफगान अधिकारीहरुले बताएका छन् । संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीहरुबाट

रूसद्वारा अहिलेसम्मकै विशाल सैन्य अभ्यास

चिता, रूस, २६ भदौ : रूसले मङ्गलबार अहिलेसम्मकै सबैभन्दा विशाल सैन्य अभ्यास शुरु गरेको छ । लाखौँ सैनिकले एकैसाथ गरिएको उक्त अभ्यासमा तीन लाख सेना, ३६ हजार सैनिक गाडी, ८०

रूस र चीनले व्यापारमा डलरको प्रयोगलाई घटाउने : पुटिन

भ्लादिभोस्टोक, रूस, २६ भदौ : मस्को र बेइजिङले व्यापारमा आफ्नै राष्ट्रिय मुद्राको प्रयोग गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बताउनुभएको छ । रूसको पश्चिमसँगको सम्बन्धमा थप समस्या आइरहेका समय रूसी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.